"भानुभक्तीय रामायण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६६:
देहलाई त अत्मा जानि रहलान् नासतिक पसु झहि तहाँ ||
 
<math></math>=== अयोध्याबाल काण्ड ===
[[बाल काण्ड]]को सुरुका केही श्लोकहरु :
:यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही।
:कस्तै कोही हवस् अवश्य करले जानू छ जहाँ गई ॥
:कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ।
:आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥
 
एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को गरूँ हित् भनि
::यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
::आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
::आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
::लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥
 
ब्रम्ह्ना ताहिँ थिया पर्या चरनमा खुसि गराया पनि
:::लक्ष्मणलाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया।
:::सीतालाइ तिमी ता घरै बस भनी पैल्हे त भन्दा भया॥
:::पङ्खा छत्र चमर् रहित प्रभु कनै देख्ता त शङ्कित भइन।
:::क्या कारण हुन गो भनी कन सिता हात् जोरि साम्ने भइन् ॥३८॥
 
क्या सोद्छौ तिमी सोध् भन्छु म भनि मर्जि भयेथ्यो जसै
::::शङ्कित जानकिलाइ देखो प्रभुले तीमी घरैमा यहाँ।
::::सासुको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
::::पीताको वचनै लिई सिर उपर् जन्छु म वन्मा प्रिये !
::::चौधै वर्ष बिताइ जल्दि म यहाँ फिर्न्या छु निश्चै श्रिये !॥३९॥
 
ब्रम्ह्नाको करुना बुझेर रिसिले बिन्ति गर्या यो तसै||
:यस्ता बात् सुनी कन तहाँ सीताजि मूर्छा परिन्।
:पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन्॥
:सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया।
:ब्राह्मण खूसि सदा रहुन् भनि तहाँ दौलत बहूतै दिया ॥
 
::कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मणजिले बिन्ति लाइ।
::माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ॥
::येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया।
::सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया॥
 
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
:::बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया।
:::यस्तो देखि असह्य भो र दुनियाँ शोक् गर्दा भया ॥
:::सिताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई।
:::सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई॥
 
बाकि छइन तथापि सुन्न अहिले इच्छया म यो गर्द्छु
::::यो अन्याय भयो यहाँ त न बसौँ जाऔं प्रभूका सँगै।
::::राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता नगै॥
::::यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनि।
::::सब् विस्तार गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनि ॥
 
आउ लाज भयो कलि बखतमा प्राणि दुराच्रार भइ
:हे लोक् हो ! अति गर्दछौ तिमी त शोक् यो शोक् ता छाडि द्यौ।
:साक्षात् विष्णु इ हुन् भनेर मनले श्रिरामलाइ जानि ल्यौ॥
:पृथ्विको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन् कहाँ।
:साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥
 
गर्न्याछन सब पाप् अनेक तरहका निच्काम तिमा गइ||
::यस् बात्ले ऋषिले मनुष्यहरूको खुप् मन् बुझाई दिया।
::पौंच्या राम् पनि कैकेयी र दशरथ जहाँ बस्याका थिया ॥
::हे मातर ! वन जनलाइ अब ता आयौं जना तिन् चली।
::बीदा जान मिलोस् म जन्छु वनमा रिस् राग् रती भर् न ली ॥
 
साँचो बात गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
:::आग्या जान मिलोस् पिताजिकि पनि जन्छु सदा खुस् म छू।
:::दुख् पाउनन् कि भनी पिताजि कन शोक् मन्मा न लागोस कछू।
:::कैकेयी यति बात् सुनी खुसि भई वस्त्र पुराना दिइन।
:::लाया श्रिरघुनाथले ती कपडा सिताजिले ता लिइन॥
 
अर्काको धन खानलाई अभिलाश गर्नन् त असल हो भनि
::::यस्तामा वस्त्र म लाउँ आज कसरी भन्न्या मनैमा धरी।
::::लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी ॥
::::श्रिरामले मुटुरा गरी ती कपडा हात्मा जसैता लिया।
::::त्यो देखि कन राज पत्निहरू सब् रोया तहाँ जो थिया॥
 
कोहि जान् परस्त्रिमा रतहुनन कोही त हिम्सा महा
:दुष्टे ! आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ।
:यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैंचि लियौ॥
:कैकेयी सित कुरा वशिष्ठ गुरुले येती ग-याथ्या जसै।
:बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै॥
 
देहलाई त अत्मा जानि रहलान् नासतिक पसु झहि तहाँ ||
 
::सीताराम् वनमा चल्या रथ चढी लक्षमण् गया साथमा।
::वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस रातमा॥
::सुन्दर् एक् तमसा नदी तहिं थिइन् दुबै तिर् भरी।
::आयो लस्कर राम्जिला सँग बस्यो खाली अयोध्या गरी॥
 
:::फिर्नन् ता रघुनाथ सँगै फिरियला जानन् चलौंला सँगै
:::राम्लइ छोडि यहाँ कसो गरि बसौं कहाँ बसौंला न गै
:::यस्ता सुर प्रभुले बुझी कन तहाँ युक्ती ग-या छल्नको
:::प्रातःकाल भयो झटपट् उठेर मन्-सुब् ग-या चल्नको
::::फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया।
::::फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया॥
::::यस् रित्ले दुनियाँ फिराइ सहरै श्रि राम् वनैमा गया।
::::गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया॥
 
:सुन्दर वृक्ष थियो ठूलो तिर एक् शिंशपाको तहाँ।
:दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
:फल् फुल् ली कन भेट्नलाइ गुहजी आया बडा हर्षले।
:निर्मल शरीर भयो तसै बखतमा श्रीरामका स्पर्शले।
 
::मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् ! ग-याँ बिन्ति यो।
::सेवक हूँ करुणानिधान् ! म कन होस् माया र मर्जी छ जो ॥
::यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे ! आज ता
::वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छु म ता ॥
 
:::कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनि।
:::भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिग्या भनी ॥
:::मेरै हौ तिमी राज्य जो छ उ पनि मेरै छ भन्दा भया।
:::बर्-को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया॥
 
::::जलपान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया।
::::लक्ष्मण्का सँगमा रहि गुह पनि रात् भर् खडा भै रह्या ॥
::::सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ।
::::साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढ्न गो मन् महाँ ॥
 
:भन्छन् लक्ष्मणलाइ भाइ ! फजिति खुप् कैकेयीले दिइन्।
:राजालाइ वशमा गरेर बहुतै हुर्मत प्रभूको लिइन ॥
:लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल भित्र ठंडा गरी।
:लाग्या सुन्न पनि तहाँ गुहजिले तन् मन् वचन् धरी ॥
 
::दाताको छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको।
::दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ॥
::कर्ता हूँ पनि भन्नु छैन अभिमान जन्ले न गर्नु कहीं।
::कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं॥
 
:::धीरा भै रहनु विपत्ति सहनु कस्तै परुन ता पजी।
:::कैल्है मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
:::यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजीक्मा रह्यो।
:::गङ्गा तर्न हुकुम भयो प्रभो प्रभुजिको ताहाँ उज्यालो भई ॥
 
::::फिर्दामा म पूजा अवश्य गरुँला सामग्रि ठूलो गरी।
::::गङ्गे ! आज म जान्छु घोर वनमा केवल् नमस्कार गरी॥
::::यस्तो बिन्ति गरी सिता पतितिका साथै चलिन् पार् तरी।
::::आग्याले घरमा फि-या गुह पनि भक्ती मनैमा धरी ॥
 
:गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ।
:तेस्रो वास रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ।
:चौथो वास् रघुनाथको हुन गयो आश्रम भारद्वाजको।
:राम्ज्यूको ऋषिले ग-या स्तुति तहाँ सुर् जानि काम्काजको ॥
 
::पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी।
::राम्ज्यूलाइ यमुनाजि तारि ती कुमार साँझ्मा त फर्क्या पनी॥
::सीताराम् पनि चित्रकुट पुगि गया वाल्मीकि बस्थ्या जहाँ।
::वाल्मीकी कन दण्डवत गरि बहुत् आनन्द मान्या तहाँ ॥
 
:::ल्मिकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ।
:::कुन् जग्गा बढिया छ सब् तरहले होला सुविस्ता कहाँ ॥
:::सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले ग-याका कुरा।
:::सोही माफिक बिन्ति बात् पनि ग-या वाल्मीकि छन् झन् पुरा ॥
 
::::जान्दैनन् महिमा बड ऋषि पनि जस्का त एक् नामको।
::::यस्ता हौ रघुनाथ ! हजुर कन यहाँ क्या काम् असल् ठामको॥
::::सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर कहाँ।
::::विस्तार एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ
 
:व्याधा हूँ म सप्तऋषिको निर्मल कृपाले गरी।
:वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम् नाम उल्टा गरी ॥
:उल्टै कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ।
:गङ्गाका र इ चित्रकुट गिरिका बिच्मा जगमा रहू ॥
 
::वाल्मीकी ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया।
::गङ्गाका र ती चित्रकूट गिरिका बिच् पारि बस्ता थिया॥
::गङ्गा देखि सुमन्त्र फर्कि दशरथ जहाँ बस्याका थिया।
::ताहाँ जल्दि गयेर जो छ समाचार् बिल्कुल् सुनाई दिया॥
 
:::बर्को दूद घसी जटा मुकुट झै बाँध्या दुबै भाइले।
:::फिर् लौ जा भनि यो हुकुम् ताहिं दिया राम्ले सिता माइले ॥
:::गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ।
:::छोड्याँ देख्न जसै रूँदै रथ लिई दौडेर आयाँ यहाँ ॥
 
::::सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको
::::हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको
::::यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै।
::::कौशल्या दशरथ्जिलाइ रिसले बाग्बाण् बजारिन् तसै ॥
 
:वाक्शर्-ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती।
:भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरीरले गती॥
:ऐल्हे मर्छु सराप् पनि छ तिमिले खुप् पुत्रशोक्ले गरी।
:जस्तै हामी मर्यौं उसै गरो म-या ठूलो विपत्ती परी ॥
 
::येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी।
::तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी॥
::सब् बिस्तार सरापको कहि सकी हा राम ! सीता ! गरी।
::प्राणैत्याग दशरथ्जिले जब ग-या खल्-बल् प-यो तेस् घरी ॥
 
:::प्रातःकाल भयो वशिष्ठ गुरु झट् मन्त्री लि दर्-बार् गया।
:::तेल्-मा ती दशरथ्जिलाइ धरि फेर् छोरा झिकाई लिया॥
:::चाँडै आउनको वशिष्ठ गुरुको आग्या छ भन्या सुनी
:::दूतैका सँग लागि भाइ कन ली आया भरत्-जी पनी।
 
::::कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ।
::::सब् बृतान्त गरी भरत् त सब् विसतार् सुनाइन् तहाँ ॥
::::सून्या शोक् मनमा प-यो भरतका साह्रै रिसाया पनि।
::::पापी हौ तिमी कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥
 
:कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया।
:कौशल्याजि जहाँ थिइन् तहिं रूँदै धाउँदै भरत्जी गया।
:हे मातर् ! मनमा कदापि न परोस् मत छैन मेरो रती।
:पाप लागोस् कछु मत् भया गुरुजिलाइ काटेर मा-या जती
 
::बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्-जी तहाँ
::मन्त्रीवर्ग समेत वशिष्ठ गुरुजी पौंच्या नजीक्मा तहाँ
::देख्या शोक भरत्जिको र गुरुले पीता बित्याछन् भनी।
::शोक् गर्नू बढिया त छैन किन शोक् गर्छौ महाराज् ! भनी ॥
 
:::नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरुले ह-या।
:::सब् आग्या गुरुको लिई भरतले काम्काज् पिताको ग-या
:::राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी
:::तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी
 
::::माता मेरि त राक्षसी सरि भइन् इन्का नजीक्मा यहाँ।
::::बस्नु योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ॥
::::यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी।
::::मालुम् ता गुरुमा थियो तर पनि भन्छन् उचित् हो भनी ॥
 
:बाबको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।
:चौधै बर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर भई॥
:सीताराम् यहि बातले बन गया याहाँ हजुरले पनी।
:गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥
 
::यस्तो बिन्ति गरी वशिष्ठ गुरु चुप् जस्सै रह्याथ्या तहाँ।
::उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ॥
::कीर्तीमा अपकीर्ति पारि कासरी राज् गर्नु यहाँ बसी।
::दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥
 
:::गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ।
:::फगत् एक् कैकेयी बसि रहुन् छोड्दछु यहाँ ॥
:::फलाहारी हुन्छू सिर भरि जटा धरि वनमा।
:::म भोलि जान्याछू हिंडि कन विचार् यै छ मनमा ॥
 
::::प्रभूको गादी हो प्रभु कन फिरायेर घरमा।
::::म गादी सुम्पन्छू किन म गरुँला राज्य करमा ॥
::::भरत्का यस्ता बात् सुनि कन सबै खुस् अति भया।
::::भरत् भोलि बेरै उठि कन सबेरै हिंडि गया ॥
 
:सबै माता भ्राता गुरु सहित सब फौज ली।
:फगत् सीताराम्का चरणतलमा चित्त पनि दी॥
:भरत् गङ्गा पौंच्या गुहजि कन शङ्का हुन गयो।
:ठुलो लस्कर देख्या न बुझि कन तार्नै डर भयो ॥
 
::लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या।
::भनी मन् भै लस्कर्-हरू तयार् हौ पनि भन्या ॥
::ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछू भनी।
::तहाँ भेटी राखी नजर तिर हे-या कछु पनी॥
 
 
:::जसै देख्या आँसू गह भरि धरी शोक् पनि गरी।
:::कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी ॥
:::जसै सिर् पाऊमा गरि ती गुहले ढोग् पनि दिया।
:::भरत्ले अङ्कमाल् गरूँ भनि उठाई कन लिया ॥
 
::::भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ।
::::सुत्याको स्थल कुन् हो म कन जान्छू अब तहाँ ॥
::::गया विस्तार् पाई रघुपति सुत्याका शयनमा।
::::भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा ॥
 
:अहो ! मेरा खानिर् वन वन सिताजी पति सँगै।
:कुशासन्मा सुत्छिन् न त यसरीसुत्थिन् अघि कतै॥
:अहो ! धिक्कार् मेरी जनमजननी कैकेयि भइन्।
:इनैले गर्दैमा पति सँग सिताजी वन गइन्॥
 
::कहाँ छन् सितानाथ् कति पर गया भेट्तछु कहाँ।
::छ केही मालुम् ता म कन कहु जान्छु अब तहाँ ॥
::बताया जहाँ छन् भनि ती गुहले राम् कन पनी।
::गुहैका सम्चर्-ले खुसि पनि भया भेट्तछु भनी॥
 
:::सब् विस्तार बताई ताहिं गुहले गङ्गाजि तारी दिया।
:::तहाँ देखि भरत् चली पुगि गया जहाँ भारद्वाज् थिया ॥
:::एक् दिन् ताहिं मुकाम् ग-या भरतले सम्मान ऋषिले ग-या।
:::बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् प-या॥
 
::::भोलि बेर सबेर लस्कर लिई बीदा ऋषि थ्यैं भया।
::::कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया॥
::::खुस् भै लस्कर चित्रकूट गिरिका पौच्या नजीक्मा जसै।
::::खोज्या ताहिं भरत्लजिले अघि गई डेरा प्रभूको तसै ॥
 
:डेरा देखि भरत्जी जहिं नजीक् गया पाउका छाप देख्या।ित
 
:श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
 
:भन्छन् धन्न्यै रह्याँछू सहज न मिल्न्या पाउको छाप देख्याँ।
 
:ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥
===अरण्य काण्ड===
===किष्किन्ना काण्ड===