"स्रग्धरा छन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''स्रग्धरा''' एक [[छन्द]] हो जसमा २१ वटा अक्षर् हुन्छन। यो छन्दमा ७वटा अक्षर् पछि मन्द बिश्राम लिनुपर्छ। यो छन्दमा मगण,रगण,भगण,नगण,यगण,यगण,यगणको प्रयोग भएको हुन्छ। [[लेखनाथ पौड्याल]]द्वारा लेखिएको [[सत्य सन्देश कविता]] येसको राम्रो उदहारण हो ।
 
स्रग्धरा छन्दमा प्रयोग भएका गण र तिनीहरुको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर २१ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्ट संग बुझाउने प्रयास गरिएको छ ।
{{स्रग्धरा छन्द}}