"स्रग्धरा छन्द" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति १:
'''स्रग्धरा''' एक [[छन्द]] हो जसमा २१ वटा अक्षर् हुन्छन। यो छन्दमा ७वटा अक्षर् पछि मन्द बिश्राम लिनुपर्छ। यो छन्दमा मगण,रगण,भगण,नगण,यगण,यगण,यगणको प्रयोग भएको हुन्छ। [[लेखनाथ पौड्याल]]द्वारा लेखिएको [[सत्य सन्देश कविता]] येसको राम्रो उदहारण हो ।
{{स्रग्धरा छन्द}}▼
[[संस्कृत]]मा यसको उदाहरण यस प्रकार एकै श्लोकमा दिएको छ ।▼
<blockquote>▼
म्रभ्नैर्याणां त्रयेण त्रिमुनी यतियुता स्रग्धरा कीर्तियेयम् ।▼
</blockquote>▼
==उदाहरण==
===नेपालीमा===
Line १७ ⟶ ११:
यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाव कालो ।।|sign=[[लेखनाथ पौड्याल]]|source=''[[सत्य सन्देश कविता]]}}
===संस्कृतमा===
▲[[संस्कृत]]मा यसको उदाहरण यस प्रकार एकै श्लोकमा दिएको छ ।
▲<blockquote>
▲म्रभ्नैर्याणां त्रयेण त्रिमुनी यतियुता स्रग्धरा कीर्तियेयम् ।
▲</blockquote>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
Line २३ ⟶ २०:
==यो पनि हेर्नुहोस्==
स्रग्धरा छन्दमा प्रयोग भएका गण र तिनीहरुको मात्रा। यसमा S को अभिप्राय दीर्घ अक्षर र । को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर २१ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्ट संग बुझाउने प्रयास गरिएको छ ।
▲{{स्रग्धरा छन्द}}
[[श्रेणी:छन्द]]
|