"कोलकाता" का संशोधनहरू बिचको अन्तर

सा 443699द्वारा पुनरावलोकन 180.234.104.238 (वार्तालाप) खारेज गर्नुहोस
साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २६:
|footnotes =
}}
'''कोलकाता''' ([[बांग्ला]]: {{Audio|Hi-Kolkata.ogg|কলকাতা}}) (पुरानो नाम कलकत्ता) भारतको दोस्रो सबैभन्दा ठुलो [[महानगर]] हो तथा यो पश्चिम बंगालको राजधानी र यो भारतको पाचौ ठुलो बन्दरगाह पनि हो ।यो [[बंगालको खाड़ी]]को शीर्ष तट देखी १८० किलोमीटर दूर [[गंगा]]को देब्रे कीनारमा स्थित छ । यहाँको जनसंख्या २ करोड २९ लाख हो ।<ref>{{cite book |last=तिवारी |first=विजय शंकर |title=नवीन भूगोल दर्पण |year=मार्च २००५ |publisher=निर्मल प्रकाशन |location=कोलकाता |id= |page=२०२ |accessday= ३०|accessmonth= जुलाई|accessyear= २००९}}</ref> यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं [[फ्रांस]]को [[उपनिवेशवाद]]को तिहास इतिहास संग जोडीएको छ । अहिलेको कोलकाता आधुनिक [[भारतको इतिहास|भारत]]को र [[तिहास]]कोइतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् ।यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरुको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा [[साम्यवाद]] आंदोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ ।महलहरुको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।
 
==पूरा विवरण==
"https://ne.wikipedia.org/wiki/कोलकाता" बाट अनुप्रेषित