"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २०:
===न्याय व्यवस्था===
लिच्छविकालमा न्याय व्यवस्थाका लागि कुठेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल जस्ता अदालतहरूको व्यवस्था थियो। यस कालमा वाकदण्ड (हप्काउने), धिकदण्ड (बेइज्जत गर्ने), धनदण्ड (जरिवाना तिराउने), बध दण्ड (अंग छेदन) र सर्वस्वहरण जस्ता दण्डहरू दिईन्थयो। ग्राम – पांजलीहरूले चिनेको मुद्धाको पुनरावेदन द्वारेमार्फत सम्बन्धित अधिकारीमा गर्नुपर्ने व्यवस्था थियो। महासर्वदण्ड नायकले प्रधानन्याधिशलाई जनाउछ।
लिच्छविकालिन समयमा कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल गरी निम्नाअनुसार चारवटा अधिकरनकोअधिकरणको व्यवस्था थियो: जसमध्ये कुथेर अधिकरणले राजस्व संकलन, जग्गा खरिदविक्री तथा भुमिसम्बन्धि मुद्धा हेर्ने,
*माप्चोक अधिकरणले विवाह, पारपाचुके तथा सम्पतिको मुद्धा हेर्ने र शुल्ली वा शोल्ल: पन्चपराध (चोरी, जारि, गत्या, राजद्रोह र अपराधीसंग मिलेमतो हेर्ने)को मुद्धा हेर्ने व्यवस्था थियो।
* कुथेर अधिकरण: राजस्व संकलन, जग्गा खरिदविक्री तथा भुमिसम्बन्धि मुद्धा हेर्ने
* माप्चोक अधिकरण: विवाह, पारपाचुके तथा सम्पतिको मुद्धा हेर्ने
* शुल्ली वा शोल्ल: पन्चपराध (चोरी, जारि, गत्या, राजद्रोह र अपराधीसंग मिलेमतो हेर्ने)को मुद्धा हेर्ने
 
== समाज व्यवस्था ==