"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
Adding Infobox
पङ्क्ति १:
{{Infobox royalty
| name =गीर्वाणयुद्ध विक्रम शाह
| image =King Girvan Yuddhavikram Shah (1797-1816) LACMA M.76.129.jpg
| caption =
| reign =8 March 1799 – 20 November 1816
| full name =
| title =[[नेपाली राजाहरुको सूची|नेपालका राजा]]
| predecessor =[[रणबहादुर शाह]]
| successor =[[राजेन्द्र विक्रम शाह]]
| spouse = सिद्धी लक्ष्मी देवी शाह<br>गोरक्ष राज्य लक्ष्मी देवी शाह
| issue =
| house = [[शाह वंश]]
| house-type =वंश
| father =[[रणबहादुर शाह]]
| mother =[[महारानी राज राजेश्वरी]]
| birth_date =19 October 1797
| birth_place =[[वसन्तपुर दरवार क्षेत्र|वसन्तपुर]], [[नेपाल अधिराज्य|नेपाल]]
| death_date =20 November 1816 (१९ बर्ष)
| death_place =[[वसन्तपुर दरवार क्षेत्र|वसन्तपुर]], [[नेपाल अधिराज्य|नेपाल]]
| date of burial =
| place of burial =
| coronation = 8 March 1779<ref>[http://www.royalark.net/Nepal/nepal6.htm Royal Ark]</ref>
| religion = [[हिन्दु]]
|}}
वि.सं. १८५४मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए ।बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ ।
 
{{नेपालका शाहवंशी राजाहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{नेपालका शाहवंशी राजाहरू}}
 
http://www.nepalhomepage.com/general/kings/girvan.html