"प्रतापसिंह शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Monarch
| image =Pratap Singh Shah.jpg
| name = प्रतापसिंह शाह
| title = [[नेपाली राजाहरुको सूची|नेपालका राजा]]
| predecessor = [[पृथ्वीनारायण शाह]]
| successor = [[रणबहादुर शाह ]]
| father = [[नेपाली राजाहरुको सूची]]
| spouse = [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्र लक्ष्मी देवी शाह]]<br/>माइजु रानी महेश्वरी देवी
| birth_date = १८०८ बैशाख ५
| death_date = १८३४ मंसिर ४ (२६ बर्ष)
| royal house = [[शाह वंश]]
| house-type =वंश
|reign = १८३१ पौष २९ &ndash; १८३४ मंसिर ४
| birth_place =[[गोर्खा]], [[गोर्खा राज्य]] (हाल:नेपाल)
| death_place = [[काठमाडौं]], [[नेपाल अधिराज्य|नेपाल]]
|coronation = १८३१ पौष ३०<ref>[http://www.royalark.net/Nepal/nepal6.htm Royal Ark]</ref>
|mother = नरेन्द्र राज्य लक्ष्मी देवी शाह
|religion = [[हिन्दु]]
}}
'''प्रताप सिंह शाह''' [[पृथ्वीनारायण शाह|पृथ्वी नारायण शाह]]का जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए । यिनको समयमा भुवनेश्वर, कविलासी, विजयपुर, तनहुँ , सुमेस्वर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाई बहादुर शाह र दलमर्दन शाहलाई नजरबन्द राखे । [[बहादुर शाह]]लाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा [[रणबहादुर शाह|रण बहादुर शाह]]लाई राजा बनाई [[रानी राजेन्द्र लक्ष्मी]] र राजकुमार [[बहादुर शाह]]ले नायब भई राज्य सञ्चालन गरेका थिए।
 
{{नेपालका शाहवंशी राजाहरू}}
 
==सन्दर्भ सामग्रीहरू==
Line ९ ⟶ २७:
 
{{stub}}
==बाह्य लिङ्कहरू==
{{नेपालका शाहवंशी राजाहरू}}
 
[[श्रेणी:नेपालका राजाहरू]]