"साकेला नाच" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २:
== चण्डी नाच ==
नेपालको पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका [[सुनुवार]] र [[राई]] जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रुपमा मानिने चाड साकेवा हो। जसलाई पर्वते बोलिमा पूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने समय बैशाख पुर्णिमा देखी पञ्चमीसम्म मनाईन्छ । जसलाई दोङ्वाङ(उभौली) वा काम गरेर खाने समय भनिन्छ । त्यसै गरि बाली उठाई काट्ने समयमा मंसिरे पुर्णिमामा पनि मनाईन्छ जसलाई दोङ्दावा([[उधौली]]) वा बसिखाने समरी भनिन्छ ।
यो नाच राई जातिको अति प्रशिद्द तथा एकमात्र नाच हो । यो समुहमा सयौं ब्यक्तीहरु नाच्दछ्न् । तर राईहरुको ताल एउटै हुन्छ भने
ढोल झ्याम्टा बजाउँदै गीत गाउने पुरुषहरु मैया भन्दै वरिपरि घुम्दछ्न् । यसरी यो सबै किसिमको बाली सप्रीएर खान योग्य होस, उभौलीमा लगाएको बालिनाली सफल भयो, आरामले खाने भयो भनी उधौलिमा आआफ्ना इस्ट देवि देवतासँग प्राथना गरि खुशी भैइ खुशियालिमा रातदिन गाउँदै नाच्दै यो चाड मनाइन्छ ।
# चण्डीथान [[सुनुवार]]हरुको भने: प्रतेक गा. बि. स. मा एउटा-एउटा चण्डीथान हुन्छ, [[सुनुवार]]हरु चण्डीथानमा गएर नाच-नाचिने हुनाले यसलाई सुनुवारहरुले चण्डी नाच भन्ने गरिन्छ
# देविथान [[राई]]हरु
==यि पनि हेर्नुहोस्==
{{नेपालका परम्परागत नृत्यहरू}}
|