"लिच्छवि राज्य" का संशोधनहरू बिचको अन्तर

सा लिच्छवीलाई, लिच्छवि बनाइएको
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
लिच्छविहरुको शासन काललाई नेपालको स्वर्णयुग भनिन्छ।
 
लिच्छवि कालमा राजाहरुलाइ नृप, महाराजाधिराज, भट्टारक महाराजाधिराज, वास्पपादानुधात जस्ता उपाधिबाट विभूषित हुन्थे। दरबारमा चारवटा अड्डाहरुको स्थापना गरिएको पाइन्छ जसमा पुर्वाधिकरण (पुर्व भागको प्रशासन हेर्ने), पश्चिमाधिकरण (पश्चिम भागको प्रशासन हेर्ने), भट्टाधिकरण (जात र धर्मको रेखदेख गर्ने) र विष्टि (झारा सम्वन्धित वा श्रमको बन्दोवस्त गर्ने) पर्छन। केन्द्रमा बस्ने जनतालाई पौर र प्रान्तमा बस्ने जनतालाई जनपद भनीन्थ्यो। जिल्लामा भन्सार तथा शुल्क उठाउन शौल्लिकक, जिल्लाको सुरक्षा चौकी हेर्न गौल्मिक आदि नियुक्त गरिन्थ्यो। गाउभित्रको मुद्धा मामिला हेर्न पांचचाली गठन गरिन्थ्यो। लिच्छवि कालमा ग्रामिण क्षेत्र ग्राम, तल र द्रंग गरी ३ श्रेणीमा विभाजित हुन्थ्यो। गाउँमा राजाको प्रतिनिधिका रुपमा प्रतिहार (द्वारे) नियुक्ति हुन्थे।
जिल्लामा भन्सार तथा शुल्क उठाउन शौल्लिकक, जिल्लाको सुरक्षा चौकी हेर्न गौल्मिक आदि नियुक्त गरिन्थ्यो। गाउभित्रको मुद्धा मामिला हेर्न पांचचाली गठन गरिन्थ्यो। लिच्छवि कालमा ग्रामिण क्षेत्र ग्राम, तल र द्रंग गरी ३ श्रेणीमा विभाजित हुन्थ्यो। गाउँमा राजाको प्रतिनिधिका रुपमा प्रतिहार (द्वारे) नियुक्ति हुन्थे।
 
लुम्बिनीको निग्लहवामा स्थापित अशोकस्तम्भबाट के स्पष्ट हुन्छ भने लिच्छविकालमा संस्कृत र पालि भाषामा शिक्षावार्तालाप दिईन्थ्योगरिन्थ्यो भने लेखाईमा ब्राह्मी लिपिको प्रयोग हुन्थ्यो। चिनियाँ यात्री हु एन साङ को यात्रा वृत्तान्तमा ‘शिक्षित् राजाका अशिक्षित जनता’ भन्ने उल्लेख भएकाले राजपरिवार शिक्षित भएपनि जनता अशिक्षित नै रहेको बुझ्न सकिन्छ। शैक्षिक संस्थाहरुको भुमिलाई ‘अग्रहार’ अर्थात् कर तिर्न नपर्ने व्यवस्था गरिएको थियो।
 
चिनियाँ यात्री हु एन साङ को यात्रा वृत्तान्तमा ‘शिक्षित् राजाका अशिक्षित जनता’ भन्ने उल्लेख भएकाले राजपरिवार शिक्षित भएपनि जनता अशिक्षित नै रहेको बुझ्न सकिन्छ। शैक्षिक संस्थाहरुको भुमिलाई ‘अग्रहार’ अर्थात् कर तिर्न नपर्ने व्यवस्था गरिएको थियो।
 
===व्यवस्थापिका===
लिच्छविकालमा व्यवस्थापिकाको कार्य अन्तरासन (राज्यसभा) ले गर्थ्यो । असल शासन व्यवस्था कायम गर्न आवश्यक पर्ने एन कानुनको निर्माण गर्न, राजालाई सल्लाह र सुझाव दिने काम यही अन्तरासनले गर्थ्यो। लिच्छविकालमा ग्राम, तल, द्रंग आदि विभिन्न प्रशासनिक एकाईहरु थिए। यसको प्रमुखमा प्रधान रहन्थे भने प्रशासनिक कार्य पन्चालीले गर्थे जसलाई स्थानीय स्तरका कतिपय नीति नियमहरु बनाउने अधिकार दिईएको हुन्थ्यो।
===कार्यपालिका===
लिच्छविकालमा कार्यपालिकाको प्रमुख राजा हुन्थे। राज्य व्यवस्था दैनिक प्रशासन राजालाई सघाउन प्रधानमन्त्री (महाअमात्य), मन्त्री (अमात्य), प्रहरी प्रमुख (दण्डनायक), सेना प्रमुख (महाबलाध्यक्ष), राजाका निजि सचिव (महाप्रतिकार) आदिको व्यवस्था थियो। केन्द्रदेखि टाढा रहेका गाउमा तिरो उठाउने र झैँ-झगडा मिलाउने काम द्वारेहहरुले गर्थे। यिनीहरु राजाका प्रतिनिधिका रुपमा रहन्थे र आफुले समाधान गर्न नसक्ने मुद्ध राजाकहाँ पठाउथे। त्यसैले केन्द्रदेखि टाढाको क्षेत्रमा स्थानीय सामन्तहरुले शासन चलाउथे। जिल्लामा राजप्रतिनिधीको रुपमा ‘विषय पति’ हुन्थे।
===न्याय व्यवस्था===
लिच्छविकालमा न्याय व्यवस्थाका लागि कुठेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल जस्ता अदालतहरुको व्यवस्था थियो। यस कालमा वाकदण्ड (हप्काउने), धिकदण्ड (बेइज्जत गर्ने), धनदण्ड (जरिवाना तिराउने), बध दण्ड (अंग छेदन) र सर्वस्वहरण जस्ता दण्डहरु दिईन्थयो। ग्राम – पांजलीहरुले चिनेको मुद्धाको पुनरावेदन द्वारेमार्फत सम्बन्धित अधिकारीमा गर्नुपर्ने व्यवस्था थियो। महासर्वदण्ड नायकले प्रधानन्याधिशलाई जनाउछ।
लिच्छविकालिन कुथेर, माप्चोक, लिंगवल, शुल्ली वा शोल्ल गरी निम्नाअनुसार चारवटा अधिकरनको व्यवस्था थियो:
• कुथेर अधिकरण: राजस्व संकलन, जग्गा खरिदविक्री तथा भुमिसम्बन्धि मुद्धा हेर्ने
• माप्चोक अधिकरण: विवाह, पारपाचुके तथा सम्पतिको मुद्धा हेर्ने
• शुल्ली वा शोल्ल: पन्चपराध (चोरी, जारि, गत्या, राजद्रोह र अपराधीसंग मिलेमतो हेर्ने)को मुद्धा हेर्ने
== वर्णाश्रम व्यवस्था ==
लिच्छविहरु सूर्यवंशी क्षेत्रीय भएको, राजपद लगायत अन्य राजकीय कार्यहरु, शान्तिसुरक्षा जस्ता महत्वपूर्ण जिम्मेवारीहरु यिनैमाथि भए पनि ब्राह्मणपछि दोश्रो स्थान क्षेत्रीयहरुको थियो। वर्णाश्रम व्यवस्था अनुसार तेश्रो स्थानमा रहेका वैश्यले खेतीपातीका साथै वाणिज्य व्यापारका कार्यहरु गर्दथे। व्यापारिक नेतालाई सार्थबाह, साधारण व्यापारीलाई वणीक शब्दको प्रयोग हुन्थ्यो। चौथो स्थानका सुद्रलाई चांडकाल भनिन्थ्यो। वसन्तदेवद्वारा जारि गरिएको सनदमा १८ वटा जातिहरुको उल्लेख गरिएको छ।
 
वसन्तदेवद्वारा जारि गरिएको सनदमा १८ वटा जातिहरुको उल्लेख गरिएको छ।
 
==मुद्राहरु==