"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''नेपाली विकिपीडियाको चौतारीमा तपाईहरूलाई स्वागत छ ।
{{चौतारी/स्वागत}}
''यो पृष्ठलाई व्यवस्थित गर्नको लागि चौतारीका पाँचवटा छुट्टाछुट्टै शाखाहरू निर्माण गरिएका छन् । यसकारण आफ्नो कुराहरू यस पृष्ठमा नलेखी माथी उल्लेखित सम्बन्धित स्थानमा राख्नु होला ।''

{{चौतारी}}
[[category:विकिपीडिया]]

== निस्क्रिय प्रवन्धक तथा प्रशासकहरूको सम्बन्धमा ==

[[category:विकिपीडिया]]
नेपाली विकिपीडियामा विभिन्न समय समयमा निस्क्रिय प्रवन्धक तथा प्रशासकहरूलाई सेवा मुक्त गर्ने कुरा चलेकै हो तर यसबाट कुनै ठोस निर्णय हुन सकेको छैन । नेपाली विकिपीडियामा रहेका लेखहरू तथा यसको स्थिति कस्तो रहेको छ, यो सबैमा अवगतै छ । प्रवन्धकहरुको लामो समय सम्म विकिपीडियामा अनुपस्थितिले अनावश्यक रूपमा प्रवन्धकहरूको संख्यामा वृद्धि समेत हुने भएकोले तिनीहरूलाई पूर्व प्रवन्धकको सम्मानजनक स्थानमा राख्दै नयाँ प्रयोगकर्ताहरूलाई एउटा समय तथा सम्पादन सीमा तोकेर प्रवन्धक अथवा प्रशासक बनाउने कार्य गर्नु पर्ने आवश्यकता मैले महसुस गरेको छु । जसले गर्दा यस विकिमा रहेका नयाँ प्रयोगकर्ताहरुमा उर्जा थप हुनेछ । मैले यसको लागि एउटा ढाँचा समेत निर्माण गरेको छु जसले सक्रिय तथा निस्क्रिय प्रवन्धकलाई छुट्टयाउन सजिलो हुनेछ । कृपया ढाँचा हेरेर निस्क्रिय प्रवन्धक तथा प्रशासकहरूको सम्बन्धमा आफ्नो प्रतिक्रिया व्यक्त गर्नुहोला ।
{{नेपाली विकिपीडिया प्रवन्धकहरू}}
# म निस्क्रिय प्रवन्धक तथा प्रशासकहरूलाई हटाउनका लागि {{समर्थन}}मा छु । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''बिप्लब आनन्द''']] [[User_talk:बिप्लब आनन्द|('''म सँग कुरा गर्नुहोस''')]] १०:५२, १७ डिसेम्बर २०१४ (युटिसी(UTC))
# म निस्क्रिय प्रवन्धक तथा प्रशासकहरूलाई हटाउनका लागि {{समर्थन}}मा छु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|कुरा गर्ने]] ११:०४, १७ डिसेम्बर २०१४ (युटिसी(UTC))
#{{ठिक}} कुनै पनि प्रवन्धक तथा प्रशासक यो विकिपीडियामा ६ महिना भन्दा लामो समय देखी निष्क्रिय देखिएमा त्यस्ता प्रवन्धक तथा प्रशासकहरूलाई ससम्मान सेवानिविर्त गरेर ६ महिना भन्दा पहिले देखी सक्रिय रहेर राम्रो योगदान गर्ने प्रयोगकर्तालाई प्रवन्धक तथा प्रवन्धकलाई प्रशासक बन्ने अवसर दिने कुरामा म सहमत छु ।-- [[Image:Smiley.svg|20px]][[User:राम प्रसाद जोशी |'''आर॰पी॰ जोशी''']] [[User_talk:राम प्रसाद जोशी |कुरा गर्ने]][[Special:Contributions/राम प्रसाद जोशी|  योगदान हेर्ने ]]  [[विशेष:EmailUser/राम प्रसाद जोशी| इमेल पठाउने]]
१३:१९, १७ डिसेम्बर २०१४ (युटिसी(UTC))
# मेरो पूरा {{समर्थन}} छ ।[[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा''']]([[User talk:रमेश सिंह बोहरा|✉✉]]) १४:३७, १७ डिसेम्बर २०१४ (युटिसी(UTC))
# मेरो पूरा {{समर्थन}} छ । -[[File:Krish Signature.png|50px]][[User:Krish Dulal|'''DU''']][[User:Krish Dulal|'''LAL''']] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]]) २१:५१, ४ जनवरी २०१५ (युटिसी(UTC))
#{{विरोध}} कुनै पनि प्रवन्धक तथा प्रशासक कुनै व्यक्तिगत कारणले गर्दा लामो समय देखी निष्क्रिय देखिएमा निष्क्रिय प्रवन्धक तथा प्रशासकको रुपमा रहनदिदै समय अनुकुल भएपछी पुन कार्य (योगदान)गर्ने सक्नेहुदा प्रवन्धक तथा प्रवन्धकलाई सेवा मुक्त गर्ने कुराको विरोध गर्दछु । [[File:Naw_NepaliFlag.gif|12px]][[User:Nawaraj Ghimire|'''Nawaraj Ghimire''']][[User talk:Nawaraj Ghimire|'''कुरा गर्ने''']] २३:३६, १७ डिसेम्बर २०१४ (युटिसी(UTC))
# म {{समर्थन}} गर्छु [[User:Devrajpoudel22|देवराज पौडेल]] ([[User talk:Devrajpoudel22|कुरा गर्ने]]) १६:३०, २० जनवरी २०१५ (युटिसी(UTC))
# म {{समर्थन}} गर्छु [[User:Benupraj3|Benupraj3]] ([[User talk:Benupraj3|कुरा गर्ने]]) ०३:३०, २१ जनवरी २०१५ (युटिसी(UTC))

== प्रमुख लेख आवेदन ==

आदरणीय सम्पादक साथीहरू,

{{प्रमुख चिन्ह|100px}} '''जनवरी'''को प्रमुख लेखको लागी आवेदक '''[[User:बिप्लब आनन्द|बिप्लब आनन्द]]'''बाट '''[[पशुपतिनाथ मन्दिर]]''' लेख प्रमुख लेखको आवेदन प्राप्त भई '''[[विकिपीडिया:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति|प्रमुख लेख समन्वय समिति]]'''बाट सो लेख '''[[विकिपीडिया:प्रमुख लेख/मापदण्ड|प्रमुख लेखका मापदण्ड]]''' अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, '''[[विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/पशुपतिनाथ मन्दिर]]'''मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

{{प्रवन्धक जानकारी}} :{{Ping|Nirjal stha}}, {{Ping|रमेश सिंह बोहरा}}

'''[[विकिपीडिया:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति|प्रमुख लेख समन्वय समिति]]'''को तर्फबाट - [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''बिप्लब आनन्द''']] [[User_talk:बिप्लब आनन्द|('''म सँग कुरा गर्नुहोस''')]] ०६:५०, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
==केही कुराहरु==
म प्रयोगकर्ता [[user:Learnerktm|Learnerktm]]को सबै नेपाली विकि सम्पादकहरुमा नमस्कार!!!
सुरुमा भन्नुपर्दा त म त्यति धेरै विकिपिडियाको ज्ञाता त होइन । म केही कुराहरु यहाँ राख्न गइरहेको छु ।

*अङ्ग्रेजी विकिमा साइनपोस्ट जस्ता साप्ताहिक पत्रिका रहेछन् तर नेपाली विकिमा त्यस्तो कुनै माध्यम रहेनछ जसले गर्दा नेपाली विकि चलाउँदा निष्क्रिय लाग्ने गरेको छ । भन्न खोजेको नेपाली विकिमा नयाँ बन्दै गरेका समाचारहरु थाहा पाउने पृष्ठ बनेको भए राम्रो हुने थियो । जस्तो कि नेपाली विकिमेडिया फाउन्डेसनको गतिविधि बारे बुझ्न सकियोस् । नेपाली विकिपिडिया के नयाँ कुराको विकास भइरहेको छ ...थाहा पाउन सकियोस् ।

* नेपाली विकिपिडियामा पनि सम्पादन गर्दा समस्याहरु वा कुनै प्रश्नहरु राख्न मिल्ने पृष्ठहरु छन् कि छैनन् अथवा यही चौतारी नै यसको माध्यम हो ।

अरु कुराहरु,विचार,प्रश्नहरु राख्दै जानेछु ।
सहयोग र साथको अपेक्षाका साथ नमस्कार...😊

[[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) १५:०५, १९ डिसेम्बर २०१४ (युटिसी(UTC))
:Learnerktm जी, नेपाली विकिमा जनशक्तिको अभावका कारण यस्ता धेरैकुरा अपडेट हुन सकेका छैनन्। नेपाली विकिमेडिया फाउन्डेसन पनि कागजमा सिमित भएको अवस्था छ। यो सबै कुराको लागि हामीलार्इ तपार्इ जस्तो सकृय स्वयंसेवकहरूको खाँचो छ। समस्याहरू समाधानको लागि कुनै प्रशासकसँग कुरा गर्न सक्नुहुन्छ। चौतारी पनि सही ठाउँ नै हो। -[[File:Krish Signature.png|50px]][[User:Krish Dulal|'''DU''']][[User:Krish Dulal|'''LAL''']] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]]) २१:५०, ४ जनवरी २०१५ (युटिसी(UTC))

== के तपाईलाई थाहा छ? ==

केही समय पूर्व मैले सम्पूर्ण सम्पादक मित्रहरूलाई '''के तपाईलाई थाहा छ?''' खण्डलाई व्यवस्थित गर्नको लागी आव्हान गरेको थिए । जस अनुसार मैले उक्त खण्डमा रहेको सामग्रीहरूलाई Randomly मुख्यपृष्ठमा देखिने गरि व्यवस्थित गर्ने प्रयास गरेको छु भने उक्त परिवर्तनको लागी सम्पूर्ण सम्पादक मित्रहरूबाट अनुमोदनको लागी आग्रह गर्दछु । साथै '''के तपाईलाई थाहा छ?''' खण्डको लागी सामग्रीहरूलाई सुधार तथा नयाँ सामग्री प्रदान गर्नको लागी अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|कुरा गर्ने]] १६:१५, २८ डिसेम्बर २०१४ (युटिसी(UTC))

== प्रमुख चित्र सम्बन्धमा ==
सम्पादक मित्रहरू, मुख्य पृष्ठमा रहेको प्रमुख चित्र खण्डलाई हाल दुई कोलममा राखिएकोमा प्रमुख चित्रको सामग्रीलाई हेर्दा उक्त खण्डलाई एउटा कोलममा राख्दा पनि प्रयाप्त स्थान हुने साथै प्रस्तुतीकरणमा पनि असर नपर्ने देखिएकोले । उक्त परिवर्तनको लागी तपाईहरूको राय तथा स्विकृतीलाई अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|कुरा गर्ने]] १६:२३, १ जनवरी २०१५ (युटिसी(UTC))
# मेरो पूरा {{समर्थन}} छ । -[[File:Krish Signature.png|50px]][[User:Krish Dulal|'''DU''']][[User:Krish Dulal|'''LAL''']] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]]) २१:५३, ४ जनवरी २०१५ (युटिसी(UTC))
# मेरो {{समर्थन}} छ ।--[[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''बिप्लब आनन्द''']] [[User_talk:बिप्लब आनन्द|('''म सँग कुरा गर्नुहोस''')]] ०४:५२, ६ जनवरी २०१५ (युटिसी(UTC))

== डडेलधुरा ==
नेपाली विकिपीडिया प्रबंधक ज्यू हरु मा सादर नमस्कार छ साथै म यहाँहरुको सहयोगको अपेक्षा राख्दछु
ढाँचा:नेपालका जिल्लाहरू मा

[[ डडेलधुरा जिल्ला]] लाइ [[डडेल्धुरा जिल्ला]] गरियोस या पृष्ठ पूरानै अवस्थामा ल्याईयोस जसलाई हटाईएको छ ।
[[User:Devrajpoudel22|देवराज पौडेल]] ([[User talk:Devrajpoudel22|कुरा गर्ने]]) १७:५५, ८ जनवरी २०१५ (युटिसी(UTC))
:धन्यवाद देवराज पौडेल जी -[[File:Krish Signature.png|50px]][[User:Krish Dulal|'''DU''']][[User:Krish Dulal|'''LAL''']] ([[User talk:Krish Dulal|मसँग कुरा गर्नुहोस्]]) ०३:४७, ९ जनवरी २०१५ (युटिसी(UTC))

== आयुर्वेद पृष्ठबारे ==

[[आयुर्वेद]] पृष्ठ "राम्रो लेख" अन्तर्गत पर्छ कि पर्दैन? मैले फ्रेबुअरी महिनाको लागि [[विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/आयुर्वेद]] मा समेत समावेश गरेको छु। सल्लाह र सुझावको अपेक्षा गरेको छु।

==Train-the-Trainer Program - 2015 (Announcement)==
Dear Wikimedians,

''Apologies for posting this in English. If any friends could translate this in Nepali please help in translating.''

As most of you are aware, the Centre for Internet and Society's Access To Knowledge program (CIS-A2K) conducted the first Wikipedia [[:m:India_Access_To_Knowledge/Events/Train_the_Trainer_Program|Train-the-Trainer]] (TTT) programme in 2013 with an aim to support and groom leadership skills in the community members. We are extremely thankful to all the senior Wikimedians who acted as Resource Persons for the 2013 event. Achal, Arjuna, Hari, Shymal, Tinu and Viswa! Without your help we could not have conducted it so successfully.

This message is to let you all know that we have scheduled to conduct the second iteration of this program at the end of February 2015. We are inviting applications from interested Indian Wikimedians. Please see [[:m:India_Access_To_Knowledge/Events/Train_the_Trainer_Program/2015|this page]] on Meta for more details.

Some important dates:
January 27, 2015 - Last date for registration.

January 30, 2015 - Confirmation of selected participants

February 26 to March 1, 2015 - TTT-2015 workshop

We are working on the schedule and other details. You are welcome to leave your suggestions and inputs [[:m:Talk:India_Access_To_Knowledge/Events/Train_the_Trainer_Program/2015|here]]. Please write to us at tanveer{{@}}cis-india.org and vishnu{{@}}cis-india.org if you have any further queries.

Best,
--[[User:Psubhashish|Psubhashish]] ([[User talk:Psubhashish|कुरा गर्ने]]) ०३:२२, १६ जनवरी २०१५ (युटिसी(UTC))
Accesss To Knowledge (CIS-A2K),
[http://cis-india.org Centre for Internet and Society]
==[[विकिपीडिया:च्याट बाकस]] ल्याएको छु...बुझि भ्याएर समर्थन वा असमर्थन जनाउनुहोला==
===समर्थन===
* मेरो आफैसँग समर्थन छ । यस बारे मलाई प्रश्नहरु राख्नुहोला ।{{समर्थन}}
[[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) १५:३०, २१ जनवरी २०१५ (युटिसी(UTC))
===असमर्थन===
{{विरोध}}- विकिपिडियामा छलफल गर्नको लागि [[विकिपीडिया:चौतारी]] पर्याप्त छ । विकीमा व्यक्तिगत तथा अनावश्यक गफगाफ त गरिदैन होला अनि कसैलाई शुभकामना दिन सम्बन्धित प्रयोगकर्ताको पृष्ठमा लेख्दा उपयुक्त होला । यसको लागि अन्य अनावश्यक पृष्ठहरू निर्माण गर्दै जानु उपयुक्त नहोला । अनी नेपाली विकी निष्कृय भन्दा पनि नेपालीहरू चाहिँ विकीमा सष्कृय नभएका हुन्, सकिन्छ भने त्यस तर्फ ध्यान दिँदा राम्रो होला नभए आफुले जति सकिन्छ त्यो चाहिँ गरौ र जति गर्छौ '''राम्रो'''' गरौ । - [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] ०१:५५, २२ जनवरी २०१५ (युटिसी(UTC))
===तटस्थ===
===वार्ता===
* [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] सर, हजुरको मत र धारणालाई धन्यवाद दिन चाहन्छु ...
...तर सम्बन्धित विषयमा म आफ्नो विचार यसरी राख्न चाहन्छु...
# च्याट बाकसमा सर्वप्रथम त अनावश्यक कुरा गर्नलाई बनाउन खोजेको होइन...चौतारीमा नेपाली विकिका विकाससम्बन्धी कुराहरु...जस्तै ढाँचा, प्रमुख लेख छनोट, प्रबन्धक छनोट...वा यस्तै गतिविधिका कुराहरु मात्र रहुन् भनेर हो ।
# च्याट बाकसमा आफूलाई सोध्न वा जान्न मन लागेका कुराहरु राख्नुहोस् न...मलाई थाहा नभएको तपाईलाई, तपाईलाई थाहा नभएको मलाई...यस्ता कुराहरु छलफल गर्नका लागि माध्यम बनोस्...त्यसलाई अनावश्यक कुरा नभनौँ... यसलाई अनावश्यक पनि पृष्ठ भनी नहालौँ ।
# जहाँ सम्म निष्क्रियको कुरा छ, नेपालीहरु विकिमा संलग्न नहुनु वा विकि ढिला सुस्तिले चल्नु एउटै कुरा हुन् वा म गलत पनि हुन सक्छु । शुभकामनाको मात्रै कुरा होइन...च्याट बाकस सम्पादकहरुको आकर्षण स्थल बनोस्, जो नयाँ सम्पादक आउँछन् उनीहरु यश तर्फ आकर्षित होउन् । जे गफ गरिन्छन् त्यो फाएदाजनक र लाभदायी नै हुनेछन् तर विकिका अन्य नियमहरु लागू हुने नै छन् ।
# अङ्ग्रेजी विकीको रिफ्रेन्स डेस्क र हेल्प डेस्क को नेपाली शैली दिन खोजेको हुँ ।
मैले अझ बुझाउन नसकेको हुन सक्छु । यसका लागि म क्षमा प्रार्थी पनि छु । तर यदि हजुरलाई चित्त बुझेको भए मत परिवर्तन गर्न आग्रह गर्दछु ।

यश कुरालाई अन्य सम्पादकहरु वा प्रबन्धकहरुद्वारा नौट्ङिको रुपमा नबुझियोस् र आफ्नो कुरा र मत राख्नुहुन अनुरोध गर्दछु ।

[[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) ०४:४१, २२ जनवरी २०१५ (युटिसी(UTC))
: [[User:Learnerktm|Learnerktm]] जी त्यस्तो भए यसको नाम '''विकिपीडिया:च्याट बाकस''' नराखी '''विकिपीडिया:सहायता कक्ष''' राख्दा सही होला नि त । - [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] ०९:५६, २२ जनवरी २०१५ (युटिसी(UTC))

==चौतारी तथा मुख्य पृष्ठको सम्बन्धमा==
नेपाली विकीका प्रशासक/प्रवन्धक ज्यूहरू, नमस्कार ! मैले चौतारीको व्यबस्थापन तथा मुख्य पृष्ठ [[ढाँचा वार्ता:मुख्यपृष्ठ|अलि बढी रंगीचंगी भएकोले]] यसलाई सामान्य देखिने बनाउनको लागि [[प्रयोगकर्ता:Nirmal Dulal/प्रयोगस्थल|मेरो प्रयोगस्थल]]मा दुबैको नमूना तयार गरेको छु । कृपया त्यसलाई हेरी यहाँ तल समर्थन वा विरोध (कारण सहित) गर्नु होला । -[[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] १४:४६, २४ जनवरी २०१५ (युटिसी(UTC))

;मत:
#{{समर्थन}} प्रस्तावकको रूपमा - [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] १४:४६, २४ जनवरी २०१५ (युटिसी(UTC))
# {{समर्थन}} मेरो समर्थन छ । बेला बेलामा विकिपीडियाको ले आउट परिवर्तन गरिनुपर्छ । [[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) १५:२६, २४ जनवरी २०१५ (युटिसी(UTC))
#{{समर्थन}} व्यवस्थापन तथा आधुनिकता आवश्यक छ ।[[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा''']]([[User talk:रमेश सिंह बोहरा|✉✉]]) १६:०३, २४ जनवरी २०१५ (युटिसी(UTC))
# {{समर्थन}} - मुख्य पृष्ठ तथा चौतारीको अवधारणा राम्रो छ । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''बिप्लब आनन्द''']] [[User_talk:बिप्लब आनन्द|('''म सँग कुरा गर्नुहोस''')]] ०७:००, २५ जनवरी २०१५ (युटिसी(UTC))
# {{समर्थन}} -- मेरो समर्थन छ । --[[User:सरोज कुमार ढकाल|सरोज(Saroj)]] ([[User talk:सरोज कुमार ढकाल|कुरा गर्ने]]) ०७:०४, २५ जनवरी २०१५ (युटिसी(UTC))
# {{समर्थन}} -- मेरो पूर्ण समर्थन छ ।-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०७:५४, २५ जनवरी २०१५ (युटिसी(UTC))
# मेरो पूर्ण {{समर्थन}} छ [[User:Devrajpoudel22|देवराज पौडेल]] ([[User talk:Devrajpoudel22|कुरा गर्ने]]) १३:२८, २५ जनवरी २०१५ (युटिसी(UTC))
;विरोध:
मेरो विचारमा पृष्ठमा रङ्गको प्रयोग बढी हुनु भन्दा पनि सहि तरिकाले रङ्गको प्रयोग तथा समिश्रण भए नभएको सम्बन्धमा ध्यान दिनु आवश्यक हुन्छ । रङ्गको प्रयोग गरि पृष्ठमा आउने मौलिकताको सम्बन्धमा कृपया [[:bn:%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A7%E0%A6%BE%E0%A6%A8_%E0%A6%AA%E0%A6%BE%E0%A6%A4%E0%A6%BE|बाङ्गला विकिपीडिया]] हेर्नु होला । तपाईले तयार गर्नु भएको आवरण अग्रेजी विकिपीडियाको हुबहु भए जस्तो लाग्यो मलाई (No Offence) । तसर्थ अन्य विकिपीडियाको जस्तो हुबहु बनाउनु भन्दा मौलिक आवरणमा ध्यान दिने कि? साथै यो प्रस्ताव प्रबन्धकहरू बिच छलफल गरि निर्णय हुन आवश्यक देख्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|कुरा गर्ने]] ०४:२३, २५ जनवरी २०१५ (युटिसी(UTC))
:[[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] जी मैले बनाएको आवरण र अहिलेको नेपाली विकीको आवरण उही त छ केवल रङ्गहरू परिवर्तन भएका हुन् । मैले छलफल कै लागि यहाँ राखेको हुँ परिवर्तन गरिसकेको छैन नि । अनि अहिलेको मुख्य पृष्ठ चाहिँ मौलिक नै छ त ? अनि रह्यो कुरा नक्कल र मौलिकताको नेपाली विकीमा प्राय सबै अंग्रेजी विकीबाट नै नक्कल गरी बनाइएका पाइन्छन । अनि तपाइले प्रस्तुत गर्नु भएको बाँग्ला विकीको आवरण पनि सामान्य नै रङ्ग प्रयोग भएको र केही मिल्दो जुल्दो नै पाए । तर जे भए पनि तपाइको टिप्पणीको लागि धन्यवाद ! - [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] ०६:५४, २५ जनवरी २०१५ (युटिसी(UTC))
;वार्ता:
* [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] सर हुन त मौलिकता हुनुपर्छ भन्ने कुरा गलत होइन तर हामीले सिको र पछ्याउनु पर्ने अङ्ग्रेजी विकिपीडियाको नै हो । तपाईं नेपाली विकिपीडियाको विविध पक्ष केलाउनुहोस् । हरेक विषयमा अङग्रेजी विकिपीडिया पछ्याउन बाहेक अरु विकिल्प म देख्दिन ।
* [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] सरले अङ्ग्रेजी विकिबाट हुबहु सार्नु भयो वा आफैँले बनाउनुभो, त्यो मलाई थाहा भएन तर उहाँले गर्नुभएको प्रयास ठिक छ । [[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) ०६:०४, २५ जनवरी २०१५ (युटिसी(UTC))
* {{प्रवन्धक जानकारी}} {{Ping|Nirjal stha}} {{Ping|रमेश सिंह बोहरा}} उपरोक्त विषयमा एक मत हुनु जरूरी देख्छु । समय समयमा आवरणलाई अपडेट गर्नु पनि राम्रै हो । कुरा नक्कल भन्दा पनि यदि सबै प्रयोगकर्ता तथा प्रवन्धक/प्रशासकलाई [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] सरद्वारा प्रस्तुत आवरण उचित लाग्छ भने त्यसलाई राख्नमा आपत्ति देख्दिन । -- [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''बिप्लब आनन्द''']] [[User_talk:बिप्लब आनन्द|('''म सँग कुरा गर्नुहोस''')]] ०७:००, २५ जनवरी २०१५ (युटिसी(UTC))