"उमेश यादव" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→प्रारम्भिक जीवन: सा. चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
|||
पङ्क्ति १०१:
'''उमेशकुमार तिलक यादव''' ({{lang-mr|उमेश टिळक यादव}}, जन्म २५ अक्टोबर १९८७) एउटा भारतीय क्रिकेट खेलाडी हुन् जुन वर्तमानमा [[विदर्भ क्रिकेट टिम|विदर्भ]]बाट घरेलु क्रिकेट खेल्छन । उनी दायाँ हाते तीब्र गतिका बलर हुन् । उनले सन् २००८ देखि नै घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी [[विदर्भ क्रिकेट टिम|विदर्भ]]बाट घरेलु क्रिकेट खेलेर [[टेस्ट क्रिकेट]] खेल्ने पहिलो खेलाडी हुन् । उनले [[एकदिवसीय अन्तर्राष्ट्रिय]] क्रिकेट खेलको पदार्पण सन् २०१० मा [[जिम्बाब्वे राष्ट्रिय क्रिकेट टिम|जिम्बाब्वे]]का विरुद्ध गरेका थिए भने त्यही वर्ष उनले टेस्ट क्रिकेटमा वेस्ट इन्डिज विरुद्ध सुरुवात गरेका थिए ।<ref>http://cricket.yahoo.com/news/professional-companies-should-manage-cricketers-041823900.html</ref><ref>http://www.gaamesunlimited.com</ref>
==प्रारम्भिक
{{ठुटो}}
|