"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११०:
;विरोध:
मेरो विचारमा पृष्ठमा रङ्गको प्रयोग बढी हुनु भन्दा पनि सहि तरिकाले रङ्गको प्रयोग तथा समिश्रण भए नभएको सम्बन्धमा ध्यान दिनु आवश्यक हुन्छ । रङ्गको प्रयोग गरि पृष्ठमा आउने मौलिकताको सम्बन्धमा कृपया [[:bn:https://bn.wikipedia.org/wiki/%E0%A6%AA%E0%A7%8D%E0%A6%B0%E0%A6%A7%E0%A6%BE%E0%A6%A8_%E0%A6%AA%E0%A6%BE%E0%A6%A4%E0%A6%BE|बाङ्गला विकिपीडिया]] हेर्नु होला । तपाईले तयार गर्नु भएको आवरण अग्रेजी विकिपीडियाको हुबहु भए जस्तो लाग्यो मलाई (No Offence) । तसर्थ अन्य विकिपीडियाको जस्तो हुबहु बनाउनु भन्दा मौलिक आवरणमा ध्यान दिने कि? साथै यो प्रस्ताव प्रबन्धकहरू बिच छलफल गरि निर्णय हुन आवश्यक देख्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०४:२३, २५ जनवरी २०१५ (युटिसी(UTC))
:[[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] जी मैले बनाएको नमूनाआवरण र अहिलेको नेपाली विकीको नमूनाआवरण उही त छ केवल रङ्गहरू परिवर्तन भएका हुन् । मैले छलफल कै लागि यहाँ राखेको हुन् परिवर्तन गरिसकेको छैन नि । अनि अहिलेको मुख्य पृष्ठ चाहिँ मौलिक नै छ त ? - [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] ०६:५४, २५ जनवरी २०१५ (युटिसी(UTC))
;वार्ता:
* [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] सर हुन त मौलिकता हुनुपर्छ भन्ने कुरा गलत होइन तर हामीले सिको र पछ्याउनु पर्ने अङ्ग्रेजी विकिपीडियाको नै हो । तपाईं नेपाली विकिपीडियाको विविध पक्ष केलाउनुहोस् । हरेक विषयमा अङग्रेजी विकिपीडिया पछ्याउन बाहेक अरु विकिल्प म देख्दिन ।