"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०५:
# {{समर्थन}} मेरो समर्थन छ । बेला बेलामा विकिपीडियाको ले आउट परिवर्तन गरिनुपर्छ । [[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) १५:२६, २४ जनवरी २०१५ (युटिसी(UTC))
#{{समर्थन}} व्यवस्थापन तथा आधुनिकता आवश्यक छ ।[[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा''']]([[User talk:रमेश सिंह बोहरा|✉✉]]) १६:०३, २४ जनवरी २०१५ (युटिसी(UTC))
# {{समर्थन}} - मुख्य पृष्ठ तथा चौतारीको अवधारणा राम्रो छ । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''बिप्लब आनन्द''']] [[User_talk:बिप्लब आनन्द|('''म सँग कुरा गर्नुहोस''')]] ०७:००, २५ जनवरी २०१५ (युटिसी(UTC))

;विरोध:
Line ११० ⟶ १११:
:[[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] जी मैले बनाएको नमूना र अहिलेको नेपाली विकीको नमूना उही त छ केवल रङ्गहरू परिवर्तन भएका हुन् । मैले छलफल कै लागि यहाँ राखेको हुन् परिवर्तन गरिसकेको छैन नि । अनि अहिलेको मुख्य पृष्ठ चाहिँ मौलिक नै छ त ? - [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] [[User Talk:Nirmal Dulal|(कुरा गर्नुहोस)]] ०६:५४, २५ जनवरी २०१५ (युटिसी(UTC))
;वार्ता:
* [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] सर हुन त मौलिकता हुनुपर्छ भन्ने कुरा गलत होइन तर हामीले सिको र पछ्याउनु पर्ने अङ्ग्रेजी विकिपीडियाको नै हो । तपाईं नेपाली विकिपीडियाको विविध पक्ष केलाउनुहोस् । हरेक विषयमा अङग्रेजी विकिपीडिया पछ्याउन बाहेक अरु विकिल्प म देख्दिन ।
* [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] सरले अङ्ग्रेजी विकिबाट हुबहु सार्नु भयो वा आफैँले बनाउनुभो, त्यो मलाई थाहा भएन तर उहाँले गर्नुभएको प्रयास ठिक छ । [[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) ०६:०४, २५ जनवरी २०१५ (युटिसी(UTC))
* {{प्रवन्धक जानकारी}} {{Ping|Nirjal stha}} {{Ping|रमेश सिंह बोहरा}} उपरोक्त विषयमा एक मत हुनु जरूरी देख्छु । समय समयमा आवरणलाई अपडेट गर्नु पनि राम्रै हो । कुरा नक्कल भन्दा पनि यदि सबै प्रयोगकर्ता तथा प्रवन्धक/प्रशासकलाई [[User:Nirmal Dulal|'''''निर्मल दुलाल''''']] सरद्वारा प्रस्तुत आवरण उचित लाग्छ भने त्यसलाई राख्नमा आपत्ति देख्दिन । -- [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''बिप्लब आनन्द''']] [[User_talk:बिप्लब आनन्द|('''म सँग कुरा गर्नुहोस''')]] ०७:००, २५ जनवरी २०१५ (युटिसी(UTC))

[[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) ०६:०४, २५ जनवरी २०१५ (युटिसी(UTC))