"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १०५:
# {{समर्थन}} मेरो समर्थन छ । बेला बेलामा विकिपीडियाको ले आउट परिवर्तन गरिनुपर्छ । [[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) १५:२६, २४ जनवरी २०१५ (युटिसी(UTC))
#{{समर्थन}} व्यवस्थापन तथा आधुनिकता आवश्यक छ ।[[File:Flag of Nepal.png|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|<span style="color:Magenta;">रमेश सिंह बोहरा</span>''']]([[User talk:रमेश सिंह बोहरा|<font color="blue">✉✉</font>]]) १६:०३, २४ जनवरी २०१५ (युटिसी(UTC))
 
;विरोध:
मेरो विचारमा पृष्ठमा रङ्गको प्रयोग बढी हुनु भन्दा पनि सहि तरिकाले रङ्गको प्रयोग तथा समिश्रण भए नभएको सम्बन्धमा ध्यान दिनु आवश्यक हुन्छ । रङ्गको प्रयोग गरि पृष्ठमा आउने मौलिकताको सम्बन्धमा कृपया [[bn.wikipedia.org/wiki/প্রধান_পাতা|बाङ्गला विकिपीडिया]] हेर्नु होला । तपाईले तयार गर्नु भएको आवरण अग्रेजी विकिपीडियाको हुबहु भए जस्तो लाग्यो मलाई (No Offence) । तसर्थ अन्य विकिपीडियाको जस्तो हुबहु बनाउनु भन्दा मौलिक आवरणमा ध्यान दिने कि? साथै यो प्रस्ताव प्रबन्धकहरू बिच छलफल गरि निर्णय हुन आवश्यक देख्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०४:२३, २५ जनवरी २०१५ (युटिसी(UTC))