"क्यालिफोर्निया" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Map of USA CA.svg|thumb| ]]
'''क्यालिफोर्निया''' पश्चिमी [[संयुक्त राज्य अमेरिका]]मा एक ठूलो राज्य हो। यो क्षेत्रको हिसाबले तेश्रो सबै भन्दा ठूलो राज्य हो, केवल [[अलास्का]] र [[टेक्सस]] यो भन्दा धेरै जमीन छ। यहा [[संयुक्त राज्य अमेरिका]]को कुनै पनि अन्य भन्दा धेरै मानिस (३३ लाख भन्दा धेरै मानिसको) छन। लस एंजल्स (हलीवुड, विश्व भरमा चलचित्र बनाउनको लागि प्रसिद्ध, लस एंजिल्सको भित्र एक जिल्ला हो)र सैन फ्रान्सिस्को यसको सबै भन्दा प्रसिद्ध शहरह हुन। राजधानी सेक्रामेंटो छ।