"अलाबामा" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Map of USA AL.svg|thumb| ]]
'''अलबामा''' [[संयुक्त राज्य अमेरिका]]मा पर्ने एक राज्य। यो [[संयुक्त राज्य अमेरिका]]को दक्षिण क्षेत्रमा अबस्थित एक राज्य हो। यो [[टेनेसी]] द्वारा उत्तर, [[फ्लोरिडा]] द्वरा पूर्व, दक्षिणमा [[मेक्सिको]]को खाडी र [[जर्जिया]] र पश्चिममा [[मिसिसिपी]] संग सीमाना कायम गरेको छ। अलबामाको कुल भूमि क्षेत्रमा ३० औं स्थानमा आउदछ र त्यसको अग्तर्राष्ट्रिय जलमार्ग आकारमा दोश्रो स्थानमा आउदछ। राज्यको जनसंख्या २००६मा लगभग ४६ लाख थियो जसमा उसको आबादिमा अमेरिकामा २३ औं स्थान छ।
 
"https://ne.wikipedia.org/wiki/अलाबामा" बाट अनुप्रेषित