"जगदम्बा कुमारीदेवी राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(शुरुवात्)
वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा रानी जगदम्बाकुमारीको जन्म भएको थियो ।
==जीवन==
उनी लेफ्टिनेन्ट जर्नेल [[मदनशमशेर जबरा]]की पत्नी हुन्। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । यसरी सामाजिक कामको थालनी भएको हो ।
उनी लेफ्टिनेन्ट जर्नेल [[मदनशमशेर जबरा]]की पत्नी हुन्।
==योगदान==
*वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
*वि.सं. २०१३ मा [[मदन पुरस्कार पुस्तकालय]] स्थापना
*२०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान
उनले अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् ।उनका। उनका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]] स्थापना गरेको छ।
१,५७८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/44259" बाट अनुप्रेषित