"विकिपिडिया:चौतारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८४:
===तथस्थ===
===वार्ता===
* [[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]] सर, हजुरको मत र धारणालाई धन्यवाद दिन चाहन्छु ...
...तर सम्बन्धित विषयमा म आफ्नो विचार यसरी राख्न चाहन्छु...
# च्याट बाकसमा सर्वप्रथम त अनावश्यक कुरा गर्नलाई बनाउन खोजेको होइन...चौतारीमा नेपाली विकिका विकाससम्बन्धी कुराहरु...जस्तै ढाँचा, प्रमुख लेख छनोट, प्रबन्धक छनोट...वा यस्तै गतिविधिका कुराहरु मात्र रहुन् भनेर हो ।
# च्याट बाकसमा आफूलाई सोध्न वा जान्न मन लागेका कुराहरु राख्नुहोस् न...मलाई थाहा नभएको तपाईलाई, तपाईलाई थाहा नभएको मलाई...यस्ता कुराहरु छलफल गर्नका लागि माध्यम बनोस्...त्यसलाई अनावश्यक कुरा नभनौँ... यसलाई अनावश्यक पृष्ठ भनी नहालौँ ।
# जहाँ सम्म निष्क्रियको कुरा छ, नेपालीहरु विकिमा संलग्न नहुनु वा विकि ढिला सुस्तिले चल्नु एउटै कुरा हुन् वा म गलत पनि हुन सक्छु । शुभकामनाको मात्रै कुरा होइन...च्याट बाकस सम्पादकहरुको आकर्षण स्थल बनोस्, जो नयाँ सम्पादक आउँछन् उनीहरु यश तर्फ आकर्षित होउन् । जे गफ गरिन्छन् त्यो फाएदाजनक र लाभदायी नै हुनेछन् तर विकिका अन्य नियमहरु लागू हुने नै छन् ।
# अङ्ग्रेजी विकीको रिफ्रेन्स डेस्क र हेल्प डेस्क को नेपाली शैली दिन खोजेको हुँ ।
मैले अझ बुझाउन नसकेको हुन सक्छु । यसका लागि म क्षमा प्रार्थी पनि छु । तर यदि हजुरलाई चित्त बुझेको भए मत परिवर्तन गर्न आग्रह गर्दछु ।
----
...
यश कुरालाई अन्य सम्पादकहरु वा प्रबन्धकहरुद्वारा नौट्ङिको रुपमा नबुझियोस् र आफ्नो कुरा र मत राख्नुहुन अनुरोध गर्दछु ।
 
[[User:Learnerktm|Learnerktm]] ([[User talk:Learnerktm|कुरा गर्ने]]) ०४:४१, २२ जनवरी २०१५ (युटिसी(UTC))