"आलेक्सान्द्रा कोलोन्ताइ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Alexandra Kollontai}}
File:Aleksandra Kollontaj 10.gif|thumb|आलेक्सान्द्रा कोलोन्ताइ
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
[[File:Aleksandra Kollontaj 10.gif|thumb|आलेक्सान्द्रा कोलोन्ताइ]]
 
'''आलेक्सान्द्रा मिखाइलोभ्ना कोलोन्ताइ''' (Алекса́ндра Миха́йловна Коллонта́й) (१८७२-१९५२) - उनी १८९० के दशकदेखि सामाजिक-जनवादी भइन्। अन्तर्राष्ट्रिय [[समाजवादी]] महिला आन्दोलनमा सक्रिय भएकी उनी १९१४ अघि [[मेन्शेभिक]]की सदस्य थिइन्। १९१७मा कोलोन्ताइ पार्टीको केन्द्रीय कमिटीमा निर्वाचित भइन्।