"साकेला नाच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Sunuwar-udhauli-2014.jpg|thumbnail|right|Chandi Nach (udhauli)]]
== चण्डी नाच ==
नेपालका पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका [[सुनुवार]] र [[राई]] जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रुपमा मानिने चाड साकेवा हो, जसलाई पर्वते बोलिमा पूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने श्रु समय बैशाख पुर्णिमा देखी पञ्चमीसम्म मनाईन्छ । जसलाई दोङ्वाङ(उभौली) वा काम गर खाने समय भनिन्छ । त्यस्तै बाली उठाई काट्ने समयमा मंसिरे पुर्णिमामा पनि मनाईन्छ जसलाई दोङ्दावा([[उधौली]]) वा बसिखाने समरी भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/साकेला_नाच" बाट अनुप्रेषित