"गुरुत्वाकर्षण बल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
[[श्रेणी:भौतिक विज्ञान]]
[[श्रेणी:भौतिक शास्त्र]]
गुरुत्वाकर्षण बल सापेछ सिद्धान्त बाट पनि वर्णन गरिएको छ । जसमा गुरुत्वाकर्षण बल spacetime खुम्चिएर उत्पन्न हूने गछ । गुरुत्वाकर्षण बल ब्रह्माण्डमा सबै ठाउंमा लागु हुन्छ । न्यूटन को सिद्धांत अनुसार यो बल गणित मा यस पकार रहेको छ
F=Gm1m2/d2 जसमा
m1=पहिलो वस्तु को पिण्ड
पङ्क्ति १५:
गुरुत्वाकर्षण बल अरु कुनै चिजबाट असर हुंदैन ।यो बल ले वस्तु हरुलाई आफु तिर तान्ने गर्छ ।
अल्बर्ट आइन्सटाईन ले यस बललाई अर्कै मानेको छ ।उनको अनुसार यो बल होईन अर्कै चिज हो ।
माईकल फराडेले गुरुत्व बल कसरी काम गर्छ भन्ने नियम बनाएको थियो ।उसका अनुसार यो बल एक ठाउंबाट अर्को ठाउंमा फिल्ड बनाएर जाने गर्छ ।तर आज पनि यो बल कसरी उत्पन्न हुन्छ भन्ने रहस्य छ । पृथ्वीको गुरुत्वाकर्षण बल ९.८ निव्टन हो।