"माइकल फराडे" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ६:
| death_date = सन् १८६७
| death_place = [[बेलायत]]
| fields =[[भौतिकशास्तभौतिकशास्त्र]],[[रसायनशास्त्र]]
| residence = [[बेलायत]]
| nationality = [[बेलायत]]
पङ्क्ति १२:
}}
 
वैज्ञानिक '''माइकल फराड'''को जन्म सन् १७९१ मा [[बेलायत]]को न्युविन्गटनमा भएको थियो । उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । पाँच [[वर्ष]]को उमेरमा मेन्चेस्टर सहरमासहरको स्कुलमा फराडेले पढ्न थाले तर स्कुलको पढाइ राम्रोथिएनराम्रो थिएन । शिक्षकहरु पनि निर्दयी थिए । उनलाई स्कुल जान मन लागेन । तेह्र वर्षकै उमेरमा फराडेले स्कुल जान छाडे । घरको [[आर्थिक]] अवस्था कमजोर भएकोले उनी एक पुस्तक पसलमा काम गर्न गए । त्यहाँ उनले किताबमा गाता हाल्ने काम सँगै उनी किताब पनि पढ्थे । [[विज्ञान]]का किताबहरु त उनी पाए सम्म पढ्थे।फराडेले किताब पसलमा काम गर्दागर्दैगर्दा गर्दै [[वैज्ञानिक]] [[हम्फ्रे डेभीकोडेभी]]को सहायक भएर काम गर्ने मौका पाए । यो मौकाले फराडेले लाईफराडेलाई वैज्ञानिक अध्ययन अनुसन्धानमा ठूलो सहयोग भयो । यसपछि काँच र इस्पातको क्षेत्रमा उनले धेरै काम गरे। र्काबनको कोक्लोराइड बनाए । यसैबाट स्नसन १८२५ मा फराडेले वेन्जिन (दागको आषौधी) आविष्कार गरे ।चुम्बक निकाल्न पनि फराडे सफल भए ।उनले चुम्बक शत्तिबाटशक्तिबाट विधु्तविद्युत निकाल्न सकिन्छ भन्ने घोषणा गरेर चुम्बकीय विधु्त विद्युत यन्त्र बनाए ।यसलाईडाइनामो।यसलाई डाइनामो भनियो। डाइनामोबाट विधु्तविद्युत शत्तिशक्ति निकालियो। यसबाट बिजुलीको आविष्कार भयो। यही समयमा जोसेफ हेनरी पनि डाइनामाे [[आविष्का]]रडाइनामो आविष्कार भयो । आज पनि डाइनामो, जेनेरेटर तथा टान्सफर्मर फराडेतथाफराडे तथा हेनरी को सिदान्तमासिद्धान्तमा आधारित छ ।फराड नामबाट दुई विधु्त विद्युत एकाई आज पनि प्रयोगमा ल्याइन्छ । यीमध्ये एक एकाइ फराडे हो, जुन विद्युत्को मात्रा नाप्न प्रयोग गरिन्छ । अर्को एकाइ फराड(Farad) हो जो कुनै संधार (Capacitor) कोधारिता (Capacity) नाप्न काम आउँछ । सन् १८६७ मा उनको निधन भयो ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/माइकल_फराडे" बाट अनुप्रेषित