"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

* कौथुम गृहसुत्र
* शंखयान गृहसुत्र
यस प्रकार नौवटा गृहसुत्रका आधारमा हरेक हिन्दू परिवार सञ्चालित हुन्छ । हरेक गोत्रको माथी उल्लेखित मध्य कुनै एक गृहसुत्र हुन्छ र त्यस गोत्र भित्रका सबै परिवारहरू सोही अनुरुप सञ्चालित हुन्छन् । तर कतिपय अवस्थामा एउटै गोत्र भित्र पनि शाखा, प्रवर र सुत्र फरक फरक रहेको देखिन्छ । <ref name= "पूस्तक"/>
===धर्मसुत्र===
धर्मसुत्र समाजको सामाजिक धर्मसँग सम्बन्धित रहेको देखिन्छ । वास्तवमा धर्मको स्रोत वेद हो भनिएको छ र सोही अनुरुप हिन्दू समाज स्वचालित हुन्छ । तर वैद्विक कालमा गोत्र पर्वर्तन गर्ने ऋषिहरूले गोत्रसँग आफ्ना सन्ततीहरूको सामाजिक चालचलनलाई अव्यस्थित गर्न एक निश्चित धर्मसुत्र पनि विकास गरेको देखिन्छ । त्यसैका आधारमा सम्बन्धित गोत्रगण सञ्चालित हुने गरेको पाइन्छ । धर्मसुत्र सामाजिक कानुन, सामाजिक नैतिकता र सदाचार, विधिशास्त्र तथा जिवनका चार चरण र चार आश्रमका बारेमा सम्बन्धित छ ।
 
[[श्रेणी:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/441400" बाट अनुप्रेषित