"माइकल फराडे" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox scientist | name = माइकल फराड | image = M Faraday Th Phillips oil 1842.jpg | birth_date = सन् १७९१ | birth_pl...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
}}
 
वैज्ञानिक '''माइकल फराड'''को जन्म सन् १७९१ मा [[बेलायत]]को न्युविन्गटनमा भएको थियो । उनी जन्मदै साह्रै कमजोर थिए र बिरामी परिरहन्थे । पाँच [[वर्ष]]को उमेरमा मेन्चेस्टर सहरमा स्कुलमा फराडेले पढ्न थालेतरथाले तर स्कुलको पढाइ राम्रोथिएन । शिक्षकहरु पनि निर्दयी थिए । उनलाई स्कुल जान मन लागेन । तेह्र वर्षकै उमेरमा फराडेले स्कुल जान छाडे । घरको [[आर्थिक]] अवस्था कमजोर भएकोले उनी एक पुस्तक पसलमा काम गर्नगएगर्न गए । त्यहाँ उनले किताबमा गाता हाल्नेकामसँगैहाल्ने काम सँगै उनी किताब पनि पढ्थे । [[विज्ञान]]का किताबहरु त उनी पाए सम्म पढ्थे।फराडेले किताब पसलमा काम गर्दागर्दै [[वैज्ञानिक]]हम्फ्रे डेभीको सहायक भएर काम गर्ने मौका पाए । यो मौकाले फराडेले लाई वैज्ञानिक अध्ययन अनुसन्धानमा ठूलो सहयोग भयो । यसपछि काँच र इस्पातको क्षेत्रमा उनले धेरै काम गरे। र्काबनको कोक्लोराइड बनाए । यसैबाट स्न १८२५ मा फराडेले वेन्जिन (दागको आषौधी) आविष्कार गरे ।चुम्बक निकाल्न पनि फराडे सफल भए ।उनले चुम्बक शत्तिबाट विधु्त निकाल्न सकिन्छ भन्ने घोषणा गरेर चुम्बकीय विधु्त यन्त्र बनाए ।यसलाईडाइनामो भनियो। डाइनामोबाट विधु्त शत्ति निकालियो। यसबाट बिजुलीको आविष्कार भयो। यही समयमा जोसेफ हेनरी पनि डाइनामाे [[आविष्का]]र भयो । आज पनि डाइनामो, जेनेरेटर तथा टान्सफर्मर फराडेतथा हेनरी को सिदान्तमा आधारित छ ।फराड नामबाट दुई विधु्त एकाई आज पनि प्रयोगमा ल्याइन्छ । यीमध्ये एक एकाइ फराडे हो, जुन विद्युत्को मात्रा नाप्न प्रयोग गरिन्छ । अर्को एकाइ फराड(Farad) हो जो कुनै संधार (Capacitor) कोधारिता (Capacity) नाप्न काम आउँछ । सन् १८६७ मा उनको निधन भयो ।
 
=यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/माइकल_फराडे" बाट अनुप्रेषित