"व्याकरण" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
कुनै पनि [[भाषा]]का अंग प्रत्यंगको विश्लेषण तथा विवेचन गर्ने माध्यमलाई '''व्याकरण''' भनिन्छ। व्याकरण त्यो विद्या हो जसद्वारा कुनै पनि [[भाषा]] शुद्ध बोल्न, शुद्ध पढ्न र शुद्ध लेख्न सकिन्छ। सबै भाषामा लेख्न, पढन र बोल्नका निम्ति निश्चित नियम हुन्छन् भाषाको शुद्धता र सुंदरता बनाउन ती नियमहरूको पालना गर्नु आवश्यक हुन्छ। ती नियम पनि व्याकरणका अंतर्गत आउँछन्। व्याकरण भाषा अध्ययनको महत्त्वपूर्ण अंग हो।
==विभिन्न व्याकरण==
#*[[नेपाली व्याकरण]]
#*[[संस्कृत व्याकरण]]
#*[[नेपाली भाषा]]
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/व्याकरण" बाट अनुप्रेषित