"कवि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सामान्य अर्थमा '''कवि''' त्यो व्यक्ति हो जसले [[कविता]] लेख्ने काम गर्दछ । कवि शब्दकाे प्रयाेग प्रचलन र सामान्य एवं पारिभाषिक अृथकाे विकास परमपरा भने निके लामाे र वैविध्यपूर्ण समेत रहेकाे छ ।वैदिक संस्कृत भाषाकाे अादि ग्रन्थ ऋग्वेददेखि लाैकिक संस्कृत - प्राकृत -अपभ्रंश भाषा हुँदै नेपालि भाषाका अाधुनिक युगसम्मका कम्तीमा साढे तिन सहस्राब्दीका प्रयाेग क्रममा कवि शब्दले अर्थ परिवर्तनका अनेक खुड्किला बेहाैर्दै पार गर्दै अाएकाे छ ।
 
[[श्रेणी:साहित्य]]
"https://ne.wikipedia.org/wiki/कवि" बाट अनुप्रेषित