"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
== बाल्यकाल र शिक्षा ==
अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक यहूदी परिवारमा भयो। उनका पिता एक इन्जीनियर र सेल्सम्यान थिए। उनका आमा पलिन आइन्स्टाइन थिइन ।
हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा बोलाइमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए। उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके ।सिके।
 
१८८० मा उनको परिवार [[म्यूनिख]] शहरमा गए जहाँ उनको पिता र काकाले ''Elektrotechnische Fabrik J. Einstein & Cie'' नामक कम्पनी खोले ।खोले। यो कम्पनी बिजुलीको उपकरण बनाउथ्योबनाउँथ्यो र यसले म्यूनिकको ''आक्टोबरअक्टोबर फेस्ट'' मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो ।थियो। उनको परिवार [[यहूदी धर्म|यहूदी]] धार्मिक परम्पराहरुलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गएगए। आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थालेथाले। उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको सारङ्गी सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो ।आउँथ्यो।
[[चित्र:Albert Einstein as a child.jpg‎|thumb|right|१८९३ मा अल्बर्ट आइन्स्टाइन (आयु १४ वर्ष)]]
हर्मन आइन्स्टाइनको छोरा पाँच देखि दस वर्षको उमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे |पढे। हुनत आइन्स्टाइनले बाल्यकालमा शुरुमा बोलाईमा समस्या भएपनि पछि राम्ररी बोल्न सिके। उनी प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए। आइन्स्टाइनले रमाइलोको लागि मोडल र यान्त्रिक उपकरणहरुको निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्ण ग्रन्थहरु सिकाए ।सिकाए। तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थिएथिए। यहूदी समुदायले तल्मूडलाई छ वर्षको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरेगरे। यस समयभरी तल्मूडसँगै आइन्स्टाइन पुरा मनले धर्मनिरपेक्ष शैक्षिक हितहरुको माध्यमबाट धेरै निर्देशित भए ।भए।
 
==बाहिरी कडीहरु==