"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
'''अल्बर्ट आइन्स्टाइन''' एक सैद्धान्तिक [[भौतिक शास्त्र|भौतिकविद]] थिए । उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc<sup>२</sup> को लागि चिनिन्छन् । उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा [[नोबेल पुरस्कार]] प्रदान गरियो।
 
आइन्स्टाइनले [[सापेक्षता]] को विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए। उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्मण्डब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, [[अणु|अणुहरु]] को ब्राउनियन गति, अणुहरुलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ।
 
आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे। १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्‍यो । एक सर्वेक्षणका अनुसार उनलाई सर्वकालीन महानतम् [[वैज्ञानिक]] मानियो। आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ।
 
== बाल्यकाल र शिक्षा ==
अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक यहूदी परिवारमा भयो। उनकोउनका पिता एक इन्जीनियर र सेल्सम्यान थिए। उनका आमा पलिन आइन्स्टाइन थिइन ।
हुनत आइन्स्टाइनलाई शुरू-शुरू माशुरूमा बोलाइमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए। उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके ।
 
१८८० मा उनको परिवार [[म्यूनिख]] शहरमा गए जहाँ उनको पिता र काकाले ''Elektrotechnische Fabrik J. Einstein & Cie'' नामक कम्पनी खोले । यीयो कम्पनी बिजुलीको उपकरण बनाउँथेबनाउथ्यो र यसले म्यूनिकको ''आक्टोबर फेस्ट'' मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो । उनको परिवार [[यहूदी धर्म|यहूदी]] धार्मिक परम्पराहरुलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए । आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थाले । उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको सारङ्गी सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो ।
[[चित्र:Albert Einstein as a child.jpg‎|thumb|right|१८९३ मा अल्बर्ट आइन्स्टाइन (आयु १४ वर्ष)]]
हर्मन आइन्स्टाइनको छोरा पाँच देखि दस वर्षको उमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे | हुनत आइन्स्टाइनले बाल्यकालमा शुरुमा बोलाईमा समस्या भएपनि पछि राम्ररी बोल्न सिके। उनी प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए। आइन्स्टाइनले रमाइलोको लागि मोडल र यान्त्रिक उपकरणहरुको निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्ण ग्रन्थहरु सिकाए । तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थिए । यहूदी समुदायले तल्मूडलाई छ वर्षको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे । यस समयभरी तल्मूडसँगै आइन्स्टाइन पुरा मनले धर्मनिरपेक्ष शैक्षिक हितहरुको माध्यमबाट धेरै निर्देशित भए ।