"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''यस पाठका केही श्रोतहरु वार्तालापमा राखिएको छ । यसलाइयसलाई परिमार्जित गरिगरी वा अङ्ग्रेजी बाटअङ्ग्रेजीबाट उल्था गरी मुख्य लेखमा सार्न सकिन्छ । ''
 
[[चित्र:Einstein1921 by F Schmutzer 4.jpg|thumb|right|आइन्स्टाइन]]
'''अल्बर्ट आइन्स्टाइन''' एक सैद्धांतिकसैद्धान्तिक [[भौतिक शास्त्र|भौतिकविद]] थिए । उनी १४ मार्च १८७९मा१८७९ मा जन्मे र १८ अप्रिल १९५५मा१९५५ मा उनको निधन भयो । उनी सबैसबैभन्दा भन्दाबढी अधिक सापेक्षता कोसापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc<sup>२</sup> को लागि चिनिन्छन् । उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा [[नोबेल पुरस्कार]] प्रदान गर्‍यो ।गरियो।
 
आइन्स्टाइन लेआइन्स्टाइनले [[सापेक्षता]] को विशेष र सामान्य सिद्धान्त सहितसिद्धान्तसहित धेरै योगदान दिए। उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्मण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, [[अणु|अणुहरु]] को ब्राउनियन गति, अणुहरुलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ।
 
आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे। १९९९मा १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्‍यो । एक सर्वेक्षणका अनुसार उनलाई सार्वकालीनसर्वकालीन महानतम् [[वैज्ञानिक]] मानियो। आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ।
 
== बाल्यकाल र शिक्षा ==
अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनी माजर्मनीमा वुटेमबर्गको एक यहूदी परिवारमा भयो। उनको पिता एक इन्जीनियर र सेल्सम्यान थिए। उनको मांउनका आमा पौलीनपलिन आइंस्टाइनआइन्स्टाइन थियोथिइन
हुनत आइंस्टाइनकोआइन्स्टाइनलाई शुरू-शुरू मा बोल्नमाबोलाइमा कठिनाईसमस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थि ए।थिए। उनको मात्रीमातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सीकेसिके
 
१८८० मा मा उनको परिवार [[म्यूनिख]] शहरमा गए जहाँ उनको पिता र काका ले ''Elektrotechnische Fabrik J. Einstein & Cie'' नामक कम्पनी खोले । यिनीयी कम्पनी बिजुली कोबिजुलीको उपकरण बनाउँथे र यसले म्यूनिक कोम्यूनिकको ''आक्टोबर फेस्ट'' मेला मामेलामा पहिलो पल्ट उज्यालो कोउज्यालोको व्यवस्था पनि गरेको थियो । उनको परिवार [[यहूदी धर्म|यहूदी]] धार्मिक परम्पराहरुलाइपरम्पराहरुलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए । आफ्नी आमा लेआमाले भने पछि उनले सारन्गीसारङ्गी बजाउन सिक्न थाले । उनलाइउनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाइयसलाई छोडे, तर पछि उनले मोजार्टको सारन्गीसारङ्गी सन्गितमासङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो ।
[[चित्र:Albert Einstein as a child.jpg‎|thumb|right|१८९३मा अल्बर्ट आइंस्टीन (आयु १४ वर्ष)]]
हर्मन आइंस्टीनकोआइन्स्टाइनको छोरा पांचपाँच देखि दस वर्षको उमेर सम्मउमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे | हुनत आइन्स्टाइनले कतिनाईबाट बोल्न सिकयोवे प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए |आइन्स्टाइनले मजा को लागि मोडल र यान्त्रिक उपकरणहरु को निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे | १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्ण ग्रन्थहरु सिकायो । तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थियो । यहूदी समुदायले तल्मूडको छ सालको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे । यस समय भरि तल्मूड पुरा मनले धेरै धर्मनिरपेक्ष शैक्षिक हितहरु को माध्यमबाट आइन्स्टाइन निर्देशित भए ।
 
==बाहिरी कडीहरु==