"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

सा Abdhesh nayak (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उ...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
''यस पाठका केही श्रोतहरु वार्तालापमा राखिएको छ । यसलाइ परिमार्जित गरि वा अङ्ग्रेजी बाट उल्था गरी मुख्य लेखमा सार्न सकिन्छ । ''
 
[[चित्र:Einstein1921 by F Schmutzer 4.jpg|thumb|right|आइन्सटाइनआइन्स्टाइन]]
'''अल्बर्ट आइंस्टाइनआइन्स्टाइन''' एक सैद्धांतिक [[भौतिक शास्त्र|भौतिकविद]] थिए । उनी १४ मार्च १८७९मा जन्मे र १८ अप्रिल १९५५मा उनको निधन भयो । उनी सबै भन्दा अधिक सापेक्षता को सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc<sup>२</sup> को लागि चिनिन्छन् । उनलाई सैद्धांतिकसैद्धान्तिक भौतिकी, खासगरिखास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा [[नोबेल पुरस्कार]] प्रदान गर्‍यो ।
 
आइंसटाइनआइन्स्टाइन ले [[सापेक्षता]] को विशेष र सामान्य सिद्धान्त सहित धेरै योगदान दिए। उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्मांडब्रह्मण्ड, केशिकीय गति, क्रांतिकक्रान्तिक उपच्छाया, सांख्यिक मकोनिक्सकोमेकानिक्सका समस्याहरु, [[अणु|अणुहरु]] को ब्राउनियन गति, अणुहरुलाइअणुहरुलाई उत्परिवर्त्तन संभाव्यता, एक अणु वालाअणुयुक्त ग्याँसको क्वांटमक्वान्टम सिद्धांतमसिद्धान्त, कम विकिरण घनत्व वालाघनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीक्रीतएकीकृत क्षेत्र सिद्धान्त र भौतिकी कोभौतिकीय ज्यामितीकरण शामिलसमाविष्ट छ।
 
आइंसटाइनलेआइन्स्टाइनले पचास भन्दा अधिकबढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे। १९९९मा टाइम पत्रिकापत्रिकाले लेउनलाई शताब्दी-पुरूष घोषित गर्‍यो । एक सर्वेक्षणकोसर्वेक्षणका अनुसार उनिलाईउनलाई सार्वकालिकसार्वकालीन महानतममहानतम् [[वैज्ञानिक]] मानियो। आइंसटाइन आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ।
 
== बाल्यकाल र शिक्षा ==