"रामवरण यादव" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
पङ्क्ति ४६:
==व्यक्तिगत जीवन==
 
रामबरण यादवकाको जन्म २००३ माघ २२ गते थानी यादव र राम रति यादवको सन्तानको रूपमा भएको थियो । उनको विवाह जुलेखा यादव सँग भएको थियो। यादवको श्रीमती १९८३ मा मृत्यु भएको थियो । उनका सन्तानहरूमा दुई छोरा (डा. चन्द्रमोहन यादव र ई.चन्द्रशेखर यादव) र एउटी छोरी (अनीता यादव) हुन ।<ref name=rby१http://presidentofnepal.gov.np/Contents/president.html> यादव अहिले [[शीतलनिवास]]मा छोरा (चन्द्रमोहन यादव) र छोरी (अनीता यादव)को साथ बस्छन्। उनका कान्छा छोरा (चन्द्रशेखर यादव) संयुक्त राज्य अमेरिकामा छन ।
 
==राजनैतिक जीवन==
"https://ne.wikipedia.org/wiki/रामवरण_यादव" बाट अनुप्रेषित