"स्टिफन हकिङ" का संशोधनहरू बिचको अन्तर

सा नेपालीमा प्रयोग नहुने नुक्त चिन्ह हटाउँदै
+
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
}}
 
'''स्टीफन विलियम हॉकिंग''' (जन्म ८ जनवरी, १९४२), एक विश्व प्रसिद्ध अंग्रेजी भौतिक शास्त्री, लेखक र क्यामब्रिज विश्वविद्यालय अन्तर्गत सैद्धांतिक [[ब्रह्माण्ड विज्ञान]] केन्द्रका अनुसन्धान निर्देशक पनि हुन्। <ref>{{cite web|url=http://www.ctc.cam.ac.uk/outreach/stephen_hawking.php |title=Centre for Theoretical Cosmology: Outreach Stephen Hawking |publisher=Ctc.cam.ac.uk |date= |accessdate=2013-06-23}}</ref><ref>{{cite web|url=http://www.hawking.org.uk/about-stephen.html |title=About Stephen - Stephen Hawking |publisher=Hawking.org.uk |date=1942-01-08 |accessdate=2013-06-23}}</ref> उनले [[रोजर पेनरोज]]संग सहकार्य गरी [[सामान्य सापेक्षता]]को ढांचामा [[गुरुत्वाकर्षण विलक्षणता]]को सिद्धान्त र [[ब्ल्याक होल]]ले विकिरणको उत्सर्जन ([[हॉकिंग रेडियेसन]]) गर्छ भन्ने सैद्धांन्तिक भविष्यवाणीमा गरेको योगदान उनका प्रमुख वैज्ञानिक कार्यहरू हुन्।
 
यिनले प्रकाशित गरेका वैज्ञानिक पुस्तकहरू तथा सार्वजनिक प्रस्तुतीकरणहरूका कारण यिनी एक शैक्षिक हस्तीका रूपमा परिचित छन। हकिंग बेलायतको रोयल सोसाइटी अफ आर्टसका सम्मानित व्यक्तित्व, Pontifical Academy of Sciences का आजीवन सदस्य हुन। उनलाई सन् २००९मा संयुक्त राज्य अमेरिकाको नागरिक पुरस्कार Presidential Medal of Freedom द्वारा सम्मानित गरियो। हकिंग तीस वर्षसम्मको लागि कैम्ब्रिज विश्वविद्यालयमा गणित विषयको प्रोफेसर थिए।
 
==प्रारम्भिक जीवन तथा अध्ययन==
"https://ne.wikipedia.org/wiki/स्टिफन_हकिङ" बाट अनुप्रेषित