"मुटु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
[[File:Anatomy Heart English Tiesworks.jpg|thumb|300pxcecentercenter|00px|[[मानव मुटु]]]]
{{listen
| filename = HROgg.ogg
| title = सामान्य मुटुको आवाज
| description =मुटुको धड्कन
| format = [[Ogg]]
}}
'''मुटु''' मानव लगायत भर्टेब्रेट (ढाड भएका) प्राणीहरूको शरीरको एक अङ्ग हो। यस अङ्ग शरीरको रक्त सञ्चालन प्रक्रियासँग सम्बन्धित छ।
 
सामान्यतः एउटा वयस्क मानिसको मुटुको तौल ९ देखि ११ औन्स हुन्छ। सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अङ्ग नै मुटु हुनुपर्छ। यसले एक घण्टामा करिब ३ हजार पौण्ड तौल उठाउन लाग्ने बराबरको शक्ति पैदा गर्छ। यो शक्ति एउटा सानो खालको कारलाई जमीनबाट १ फुटमाथि उठाउन पर्याप्त हुन्छ।मानिसको मुटु कति बलियो हुन्छ भने यसले रगतको छिर्कालाई ३० फिट परसम्म फ्याँक्न सक्छ।एक दिनमा मुटुले करिब २ हजार ग्यालन रगत पम्प गर्छ। औसत आयुलाई ७० वर्ष मान्ने हो भने मुटुले जीवनभरमा करिब ५१ मिलियन ग्यालन [[रगत]] पम्प गर्ने गर्छ।
 
गर्भाधान भएको करिब ८ हप्ताभित्रमै मानिसको मुटु विकसित भइसकेको हुन्छ। जबकि त्यो बेलामा भ्रूण करिब १ इन्च मात्र लामो हुन्छ। अझ गर्भाधानको ४ हप्तादेखि नै भू्रणको मुटु पनि धड्कन सुरू भइसकेको हुन्छ भनी वैज्ञानिकहरू मान्दछन्।
 
==इतिहास==
 
"https://ne.wikipedia.org/wiki/मुटु" बाट अनुप्रेषित