"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
| current = [[२०१३-२०१४ प्रिमियर लिग]]
}}
'''प्रिमियर लिग''' इंगलिस एसोसिएसनअङ्ग्रेजी फुटबल संघ क्लबहरुको ब्यबसायिकव्यावसायिक लिग हो । यो लिग इंगलिसअङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ ।
 
यो लिग को संचालन द फुटबॉलफुटबल लिग संगैसँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ । यो लिग को आयोजन अगस्तअगस्ट देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले [[बेलायत]]को बार्क्लेज बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज प्रीमियरप्रिमियर लिगको रुपमा चिनिन्छ ।
प्रिमियर लिग इंगलिस एसोसिएसन फुटबल क्लबहरुको ब्यबसायिक लिग हो । यो लिग इंगलिस फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ ।
यो लिग को संचालन द फुटबॉल लिग संगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ । यो लिग को आयोजन अगस्त देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले [[बेलायत]]को बार्क्लेज बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज प्रीमियर लिगको रुपमा चिनिन्छ ।
 
बास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिग बाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबॉल लीग फर्स्ट डिविजनका क्लबहरुको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए [[प्रिमियर लिग]]को स्थापना भएको हो ।<ref>{{cite news |url= http://observer.guardian.co.uk/osm/story/0,,626773,00.html |title=United (versus Liverpool) Nations |newspaper=The Observer |date=6 January 2002 |accessdate =8 August 2006}}</ref>त्यस पश्चात [[प्रिमियर लिग]] विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भयो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरुले यस लिगलाइ हेर्दै आएका छन् ।<ref>{{cite news |title=The World's Most Watched League |url=http://www.premierleague.com/en-gb/about/the-worlds-most-watched-league.html |work=Premier League |publisher=PremierLeague.com |date=16 November 2011 |accessdate=11 April 2012}}</ref> सन् [[२०१०-२०११ प्रिमियर लिग]] सिजनमा औसत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि [[जर्मनी]]को बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।<ref>{{cite web|title=German Bundesliga Stats: Team Attendance – 2010–11|url=http://soccernet.espn.go.com/stats/attendance/_/league/ger.1/year/2010/german-bundesliga?cc=4716|work=Soccernet|publisher=ESPN|accessdate=22 January 2013}}</ref>
Line १०४ ⟶ १०३:
{{-}}
 
==सन्दर्भ सामग्री==
==संदर्भ ==
{{Reflist|2}}
{{Commonscat|FA Premier League}}
"https://ne.wikipedia.org/wiki/प्रिमियर_लिग" बाट अनुप्रेषित