"इन्टरनेट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३३:
=== सेवा, सुबिधा ===
'''संचार मध्यम'''
 
यथार्थमा इन्टरनेटको शुरुवात एक संचार माध्यमको रुपमा नै भएको थियो | शुरुका दिनहरुमा कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केहि अग्रणी संस्थाहरुले आफ्नो आफ्नो कम्प्युटर हरु एक्लो रुपमा चलाउनु भन्दा तिनीहरुलाई एक अर्कासंग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारी हरु अरुकहाँ पुगाउन सहज हुने महशुश गरे | जस अनुसार उनीहरुले कम्प्युटर हरुलाई सीधा एक अर्कासंग जोडी जानकारी वा डाटा आदानप्रदान गर्न सक्ने प्रविधिको बिकास गरे | त्यहि प्रारम्भिक अवस्थाको नेटवर्क वा संजाल को अती बिस्तृत रुप हालको इन्टरनेट हो |
 
इन्टरनेट आधारभूत रुपमा कम्प्युटर हरु बिचको संचार मध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो मान्छेको संचार साधनको रुपमा विकास भयो | अझ हालका दिनहरुमा भएको बहु आयामिक विकास र हरेक प्रविधिको विकास इन्टरनेट उन्मुख भएकोले इन्टरनेट एक संचार साधन भन्दा बढी एक आधारभूत संरचनाको रुपमा स्थापित भैसकेको छ जसमा संचार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छन |
 
:'''जानकारीको श्रोत'''
 
:सामाजिक संजाल
:विद्युतीय व्यापार, कारोबार
"https://ne.wikipedia.org/wiki/इन्टरनेट" बाट अनुप्रेषित