"गति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
==भौतिकविज्ञान==
===अर्थ===
भौतिकविज्ञान (''Physics'') अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानन्तरणस्थानान्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।
 
प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाट बाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।
"https://ne.wikipedia.org/wiki/गति" बाट अनुप्रेषित