"गति" का संशोधनहरू बिचको अन्तर

==भौतिकविज्ञान==
===अर्थ===
भौतिकविज्ञान (''Physics'') अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानन्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।
भौतिकविज्ञान (''Physics'') मा, ''गति'' भनेको कुनै वस्तुले कुनै एउटै दिशामा एक एकाई समयमा पार गरेको [[दुरी]] हो।
 
प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाट बाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।
 
===परिभाषा===
===व्याख्या===
१,०२४

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/439188" बाट अनुप्रेषित