"इन्डोनेसिया एयर एसिया विमान ८५०१" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पुनर्लेखन : हिज्जे र व्याकरण
पङ्क्ति ९:
| site = अन्तिम ज्ञात स्थान [[जावा सागर]]
| origin = जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल, सुराबाया, इण्डोनेशिया
| destination = सिंगापुरसिङ्गापुर चाङ्गी विमानस्थल
| passengers = १५५
| crew = ७
पङ्क्ति ४२:
| lon1_dir = E
| <!--second label/marker-->
| label2 = {{nowrap|सिंगापुरसिङ्गापुर चाङ्गी विमानस्थल}}
| label2_size =
| position2 = <!-- or: pos2 -->
पङ्क्ति ७४:
}}
 
'''इण्डोनेशिया एयर एशिया विमान ८५०१''' ('''QZ8501'''/'''AWQ8501''') एउटा इण्डोनेशियाई अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा [[इण्डोनेशिया]] देखि [[सिंगापुरसिङ्गापुर]] जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछीपछि बेपत्ता भएको थियो ।<ref name=अनलाइनखबर>{{cite news|title=१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन|url=http://www.onlinekhabar.com/2014/12/222660/|accessdate=२८ डिसेम्बर २०१४}}</ref> विमानमा १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थिए ।<ref name=रातोपाटी>{{cite news|title=
हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?|url=http://www.ratopati.com/2014/12/28/193708.html|accessdate=२८ डिसेम्बर}}</ref> विमान इण्डोनेशियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो ।
 
पङ्क्ति १२०:
 
== विमान ==
विमान [[:en:Airbus A320 family#A320|एयरबस A320-216]],{{efn|विमान एयरबसको A320-200 मोडेल रहेको थियो; यसलाई सीएफएम56-5B6 इन्जिनले तयार गरिएको थियो ।}} क्रम संख्यासङ्ख्या ३६४८ रहेको थियो, विमानको दर्ता PK-AXC को रुपमारूपमा गरिएको थियो । यस विमानले आफ्नो पहिलो उडान सन् २००८ सेप्टेम्बर २५ मा गरेको थियो, तथा नयाँ रुपमारूपमा एयर एसियालाई १५ अक्टोबर २००८ मा हस्तान्तरण गरेको थियो । यो विमान लगभग २३,००० उडान घण्टा पुरा गरेको थियो जसमा विमानले १३,६०० उडान गरेको थियो । यो विमानको सबैभन्दा पछिल्लो मर्मत सम्भार सन् २०१४ नोभेम्बर १६ मा गरिएको थियो ।<ref name="facebook">{{cite web|url=https://www.facebook.com/notes/airasia/updated-statement-qz8501/10152667884908742|title=[Updated statement] QZ8501|date=28 December 2014|website=AirAsia Facebook page|accessdate=28 December 2014}}</ref> यो विमानमा दुई वटा [[:en:CFM International CFM56|सीएफएम अन्तर्राष्ट्रिय CFM56-5B6]] इन्जिन रहेको थियो तथा यसलाई १८० यात्रुको लागि तयार गरिएको थियो । <ref>{{cite web |url= http://www.airasia.com/id/en/inflight-comforts/seat-options.page |title= Seat options |publisher= Indonesia AirAsia |accessdate= 28 December 2014}}</ref>
 
== यात्रुहरू तथा चालक दल समुह ==
 
एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रुपमारूपमा, एयर एसिया विमान सँगविमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>
 
विमानमा सवार पाइलटहरू निम्न थिए:<ref>{{cite news|title=LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing|url=http://www.channelnewsasia.com/news/singapore/liveblog-airasia-qz8501/1553132.html|accessdate=28 December 2014|publisher=Channel NewsAsia|date=28 December 2014}}</ref>
पङ्क्ति १४९:
| style="text-align:center;"|१
|-
| {{flag|सिंगापुरसिङ्गापुर}}
| style="text-align:center;"|१
|-
पङ्क्ति १६६:
{{clear}}
 
==सन्दर्भ सामाग्रीहरूसामग्रीहरू==
{{reflist}}