"इन्डोनेसिया एयर एसिया विमान ८५०१" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११८:
| scope="row" | ००:३०
|}
 
== विमान ==
विमान [[:en:Airbus A320 family#A320|एयरबस A320-216]],{{efn|विमान एयरबसको A320-200 मोडेल रहेको थियो; यसलाई सीएफएम56-5B6 इन्जिनले तयार गरिएको थियो ।}} क्रम संख्या ३६४८ रहेको थियो, विमानको दर्ता PK-AXC को रुपमा गरिएको थियो । यस विमानले आफ्नो पहिलो उडान सन् २००८ सेप्टेम्बर २५ मा गरेको थियो, तथा नयाँ रुपमा एयर एसियालाई १५ अक्टोबर २००८ मा हस्तान्तरण गरेको थियो । यो विमान लगभग २३,००० उडान घण्टा पुरा गरेको थियो जसमा विमानले १३,६०० उडान गरेको थियो । यो विमानको सबैभन्दा पछिल्लो मर्मत सम्भार सन् २०१४ नोभेम्बर १६ मा गरिएको थियो ।<ref name="facebook">{{cite web|url=https://www.facebook.com/notes/airasia/updated-statement-qz8501/10152667884908742|title=[Updated statement] QZ8501|date=28 December 2014|website=AirAsia Facebook page|accessdate=28 December 2014}}</ref> यो विमानमा दुई वटा [[:en:CFM International CFM56|सीएफएम अन्तर्राष्ट्रिय CFM56-5B6]] इन्जिन रहेको थियो तथा यसलाई १८० यात्रुको लागि तयार गरिएको थियो । <ref>{{cite web |url= http://www.airasia.com/id/en/inflight-comforts/seat-options.page |title= Seat options |publisher= Indonesia AirAsia |accessdate= 28 December 2014}}</ref>
 
== यात्रुहरू तथा चालक दल समुह ==
 
एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा तथा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रुपमा, एयर एसिया विमान सँग एउटा इन्जिनियर समेत रहेको थियो ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>
 
विमानमा सवार पाइलटहरू निम्न थिए:<ref>{{cite news|title=LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing|url=http://www.channelnewsasia.com/news/singapore/liveblog-airasia-qz8501/1553132.html|accessdate=28 December 2014|publisher=Channel NewsAsia|date=28 December 2014}}</ref>
*क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
*पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इण्डोनेसिया विमान उडाईसकेका थिए ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>
 
{| class="sortable wikitable"
|-
|+राष्ट्रियता अनुसार व्यक्तिहरू<ref name="facebook2">{{cite web|title=[Updated statement] QZ8501 (as at 6:54pm, GMT+8)|url=https://www.facebook.com/notes/airasia/updated-statement-qz8501-as-at-654pm-gmt8/10152668456948742|website=AirAsia Facebook|accessdate=28 December 2014|date=28 December 2014}}</ref>
|-
!राष्ट्र
!क्रम.
|-
|{{flag|इण्डोनेशिया}}{{efn|१४९ यात्री तथा ६ विमान सदस्य, विमान क्याप्टेन इरियान्टो सहित}}
| style="text-align:center;"|१५५
|-
|{{flag|दक्षिण कोरिया}}
| style="text-align:center;"|३
|-
|{{Flag|फ्रान्स}}{{efn|१ विमान सदस्य, सहयोगी विमान पाइलट रेमी इमानुअल प्लेसल सहित}}
| style="text-align:center;"|१
|-
|{{flag|मलेशिया}}
| style="text-align:center;"|१
|-
| {{flag|सिंगापुर}}
| style="text-align:center;"|१
|-
| {{flag|संयुक्त अधिराज्य}}
| style="text-align:center;"|१
|- class="sortbottom"
| '''जम्मा'''
| style="text-align:center;"|'''१६२'''
|}
 
==बेपत्ता==
{{ठुटो}}
 
== नोटहरू ==
==सन्दर्भ सामाग्री==
{{notelist}}
{{clear}}
 
==सन्दर्भ सामाग्रीसामाग्रीहरू==
{{reflist}}
 
==वाह्य लिङ्कहरू==
{{commonscat|Indonesia AirAsia Flight 8501|इण्डोनेशिया एयर एसिया विमान ८५०१}}
 
[[श्रेणी:२०१४ को महत्वपूर्ण घटनाहरू]]