"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा इन्टरविकि लिङ्क गर्ने तरिका जोड्दै
पङ्क्ति ३७:
[[File:Screenshots of Nepali wikipedia 14.jpg|thumb|1000px|centre]]
 
==इन्टरविकि लिङ्क गर्ने तरिका==
[[File:Screenshots of Nepali wikipedia 1.jpg|thumb|1000px|centre]]
 
# सबैभन्दा पहिले नेपाली विकिपीडियामा बनेको कुनै लेखमा जाने जसलाई इन्टरविकी लिङ्क सँग जोड्नु पर्नेछ । त्यस लेखको ठिक देब्रे पट्टी रहेको Languages ट्याबको तल लिङ्क सम्पादन गर्नुहोसमा क्लिक गर्नुहोस (चित्रमा देखाए झैँ) ।
 
[[File:Screenshots of Nepali wikipedia 2.jpg|thumb|1000px|centre]]
 
# त्यसपश्चात चित्रमा देखाए झैँ भाषा भन्ने शीर्षकमा लेख बनिसकेको विकिपीडियाको नाम राख्ने जस्तै (अङ्ग्रेजीको लागी en, हिन्दीको लागी hi) र त्यसको ठिक तल पृष्ठ भन्ने शीर्षकमा लेखको नाम लेख्ने र अन्तमा पृष्ठसँग लिङ्क गर्नुहोसमा क्लिक गर्ने ।
 
[[File:Screenshots of Nepali wikipedia 3.jpg|thumb|1000px|centre]]
 
# त्यसपछी आउने अर्को बक्समा निश्चित गर्नेमा क्लिक गर्ने ।
 
[[File:Screenshots of Nepali wikipedia 4.jpg|thumb|1000px|centre]]
 
# सबैभन्दा अन्तमा पृष्ठ लिङ्क भइसकेको बक्स आउनेछ जसमा तपाईले संवाद बन्द गर्नुहोस् र पृष्ठ पुन: लोड गर्नुहोस्मा क्लिक गरेर पृष्ठलाई पुन लोड गर्नुहोला ।
 
[[File:Screenshots of Nepali wikipedia 5.jpg|thumb|1000px|centre]]
 
# पृष्ठमा अन्तरविकि जोडिएको देख्न सक्नुहुन्छ ।
 
==निर्देशन==
नयाँ लेख आरम्भ गर्नु पर्याप्त महत्त्वपूर्ण काम हो। विशेषतः जब धेरै लेख कुनै खाली पन्नाहरूसित जोडिएका हुन्छन्।
 
Line ४२ ⟶ ६४:
 
धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ। नयाँ लेखलाई बनाउँदा हेर्नुहोस् कि कतै हिज्जे त गलत छैन। यस्तो हो भने हिज्जे सही गरिदिनुहोस्, लंक नीलो हुनु पर्छ। समानार्थ शीर्षक भएका लेखहरुलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [[http://ne.wikipedia.org/w/index.php?title=बिराटनगर&redirect=no विराटनगर उपमहानगरपालिका]]। यहाँ लेखमा विशेष कमाण्ड छ <nowiki>#REDIRECT [[विराटनगर उपमहानगरपालिका]]</nowiki>, सो [[बिराटनगर]] लेख आफ्नो लिंकलाई [[विराटनगर उपमहानगरपालिका]] लेखतिर पठाई दिन्छ। यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन्। यसका अतिरिक्त नेपाली एउटै शब्दका धेरै शिर्षकहरू हुन सक्छन्, सामान्य शिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमा पुनर्निर्देशित गर्न दिनुपर्छ।
 
 
[[श्रेणी:विकिपीडिया]]