"शङ्करदयाल शर्मा" का संशोधनहरू बिचको अन्तर

नयाँ लेख
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[चित्र:Shankar Dayal Sharma 36.jpg|thumb|center|शंकरदयाल शर्मा]]
डाँ शंकरदयाल शर्मा (१९ अगस्ट १९१८- २६ डिसंबर १९९९) भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२ बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए , उनि भोपाल राज्यको मुख्यमंत्री (१९५२-१९५६) रहे र मध्यप्रदेश राज्यमा कैबिनेट स्तरको मंत्री केमंत्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मंत्रालयको कामकाज समाले। केन्द्र सरकार मा उनले संचार मंत्रीको रूपमा (१९७४-१९७७) पदग्रहण गरे। यश क्रममा उनी भारतीय राष्ट्रीय कांग्रेस के अध्यक्ष (१९७२-१९७४) पनि रहे।
 
नौ अक्टोबर १९९९मा उनको ह्रिदयघातका कारण मृत्यु भयो ।
 
==सन्दर्भ सामग्री ==
*हिन्दी विकिबाट अनुवादित