"माटो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
[[File:Estructura-suelo.jpg|thumb|center|200px|माटोको विभिन्न तह]]
 
पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अरग्यानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (जस्तै:   पानी) र थुप्रै जीवहरुले (आँखाले देख्न सकिने वा नसकिने) बनेको हुन्छ ।
 
सबैजसो [[वनस्पति]]को मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।
 
==इतिहास==
"https://ne.wikipedia.org/wiki/माटो" बाट अनुप्रेषित