"केल्भिन थमसन" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
[[क्याम्ब्रिज विश्वविद्यालयबाट]] [[शिक्षा]] लिएका थिए । सन् १८४६ देखि १८९९ सम्म उनले [[ग्लासगो विश्वविद्यालय]]मा पढाए । विशेषगरी केल्भिनले [[ऊष्मप्रवैगिकी]] (Thermodynamics) को क्षेत्रमा काम गरे । जसअनुसार [[वैज्ञानिक]] जेम्स प्रिसकटले विकास गरेको [[शक्ति]] (Energy) सम्बन्धी अध्ययनलाई विकासित गर्दै ताप (Heat) र यान्त्रिकशक्ति (Mechanical energy)को सम्बन्धका बारेमा अध्ययन गरे । यसैगरी केल्भिनले [[वैज्ञानिक]] हेल्महोल्जसगँ मिलेर [[सूर्य]]को आयु र यसले निकाल्ने शक्तिको अनुमान गरे । तापत्रमको नाप लिने पनि विकास गरे । जसलाई आज हामी तापत्रम नाप लिँदा केल्भिन भन्ने गछौँ । स् न १९०७ मा उनले निधन भयो ।
 
 
==श्रोत==
==यो पनि हेर्नुहोस्==
*[[आइज्याक न्यूटन]]
*[[स्टिफन हकिङ]]
*[[थोमस एल्वा एडिसन]]
 
 
==सन्दर्भ सामग्रीहरू==
*[http://www.britannica.com/EBchecked/topic/314541/William-Thomson-Baron-Kelvin William Thomson, Baron Kelvin] Encyclopædia Britannica<br>
*[http://www.famousscientists.org/william-thomson/ William Thomson ] Famous Scientists<br>
"https://ne.wikipedia.org/wiki/केल्भिन_थमसन" बाट अनुप्रेषित