"भारतीय जनता पार्टी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति २०:
|labour = [[भारतीय मजदुर संघ]]
}}
'''भारतीय जनता पार्टी''' [[भारत]]मा एउटा राष्ट्रवादी राजनैतिक दल हो | यस दलको स्थापना सन् १९८० मा गरियो | वर्तमानमा यस पार्टीको अध्यक्ष [[अमित साहशाह]] होहुन | भारतीय जनता पार्टी भारतीय राजनीतिक प्रणालीमा दुई प्रमुख राजनितीक दलहरु मध्येको एक हो, अर्को भारतीय राष्ट्रीय कांग्रेस हो । १९८० मा स्थापित, यो संसद र विभिन्न राज्य विधानसभाहरुमा प्रतिनिधित्वको आधारमा भारतको दोश्रो सबभन्दा ठुलो राजनीतिक दल हो।
 
भारतीय जनता पार्टीले आफ्नो आधिकारिक विचारधारा और केंद्रीय दर्शन दीनदयाल उपाध्यायद्वारा १९५५ मा लेखिएको पुस्तकमा आधारित 'एकात्म मानववाद' हुने भनी तोकेको छ ।​ यो दललाई "राष्ट्रवादी हिंदू" के रूपमा चिह्नित गरिन्छ । यसले स्वदेशी आन्दोलन र प्रमुख राष्ट्रवादी सिद्धान्तहरुको आसपास केन्द्रित विदेश नीतिले सुनिश्चीत गरेको सामाजिक रूढिवाद र आत्मनिर्भरता को पृष्ठपोषण गर्दछ । पार्टीको मन्चलाई सामान्यतया भारतीय राजनीतिक स्पेक्ट्रम को दक्षिणपन्थीको रूपमा मानिन्छ।
 
राष्ट्रीय लोकतान्त्रिक गठबन्धनका दलहरुको गठबन्धनको साथ भाजपाले नेतृत्व गरेको र अटल बिहारी वाजपेयी प्रधानमन्त्री रहेको १९९८ देखी २००४ सम्मको राष्ट्रीय सरकार त्यस प्रकारको पहिलो गैर कांग्रेसी हो जसले एक कार्यकाल पूरा गर्यो । २००४ को आम चुनाव निर्वाचनमा आफ्नो चुनावी हार भएपछि भाजपा संसदमा विपक्षी दलहरुको बीच प्रमुख भएको छ।
‍‍
 
==इतिहास==