"गुरुत्वाकर्षण स्थिर अङ्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गुरुत्वाकर्षण स्थिर अङ्क''' एउटा स्थिर अङ्क हो ।यसको मान <math>6.67428 \times 10^{-11} </math> हुन्छ । यसलाई अङ्ग्रेजी अक्षरको '''G''' ले देखाइन्छ । कुनै पनि दुइ वस्तुको विच लाग्ने गुरुत्व बल निम्नानुसार निकाल्न सकिन्छ । :<math>F = G \frac{m_1 m_2}{r^2}\ </math>
यहाँ G गुरुत्वाकर्षक स्थिरांक हो। यसको मान :<math> G = 6.67428 \times 10^{-11} \ \mbox{m}^3 \ \mbox{kg}^{-1} \ \mbox{s}^{-2} = 6.67428 \times 10^{-11} \ {\rm N}\, {\rm (m/kg)^2}</math> हुन्छ ।