"माइक्रोसफ्ट अफिस" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:कम्प्युटर जोडियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''माइक्रोसफ्ट अफिस''' माइक्रोसफ्टको एउटा लोकप्रिय अफिस स्वीट हो । माइक्रोसफ्ट अफिस यस्तो प्याकेज हो जसको प्रयोगबाट कार्यालयका सम्पुर्ण कार्यहरु गर्न सकिन्छ । कार्यालयमा हुने कार्यहरु पत्र तयार गर्ने, गणना गर्ने, सुचित्रित कार्य गर्ने, प्रस्तुतीकरण गर्ने, डाटाबेस व्यवस्थापन एवं ई-मेल आदि जस्ता कार्यका लागि माइक्रोसफ्ट अफिस एकदमै महत्वपूर्ण छ ।
 
[[श्रेणी:सूचना प्रविधि]]