"माइक्रोसफ्ट एक्सल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
माइक्रोसफ्ट एक्सल एक [कम्प्युटर] अनुप्रयोग हो । यो एउटा प्रचलित स्प्रिडसिट प्रोग्राम हो । यस प्रोग्रामलाई डाटाबेश, क्यालकुलेसन, चार्ट, टेबल इत्यादी तयार गर्न प्रयोग गरीन्छ । यस प्रोग्रामलाई अमेरीकाको माईक्रोसफ्ट कर्पोरेसनले तयार गरेको हो । यसका अलावा थुप्रै कामहरु माईक्रोसफ्ट एक्सलमा गर्न सकिन्छ । यो [[मार्इक्रोसफ्ट अफिस]] प्रोग्राम समुह भित्र पर्दछ ।