"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
यस दरबारमा ब्राह्मणको रुपमा पन्तहरु रहेका थिए । पहिला देखि नै यस कोटको नजिकै चिहान रहेको थियो र दरबारको नजिकै चिहान हुँदा राती साझ आफुलाई अप्ठेरो भएको कुरा राजाले आफ्ना ब्राह्मणलाई राखेको थियो । पन्त ब्राह्मण तन्त्र मन्त्र पनि गर्दथे र उक्त चिहानलाई सराईदिन भनि पन्त ब्राह्मणलाई भने पछि तन्त्र मन्त्र द्धारा स्वर्गेनीपिपलमा रहेको चिहानलाई सराई हाल रहेको तिपरीगाढ भन्ने ठाउमा पुर्‍याएको कुरा सुन्नमा आउछ । <br />
 
यस घटना र क्षेत्रका बारेमा इतिहासमा केवल डुग्राकोटलाई मौसमी राजधानीको रुपमा उल्लेख गरिएको र शाह पश्चात्का शक्तिशाली शासकहरुमा चन्दको स्थान माथि रहेको पनि उल्लेख भएको पाईएको छ भने केवल मौसम अनुसार स्थान फेर्दै ऐस आराम गर्ने स्थलको रुपमा मात्र प्रयोग भएकोले पनि त्यत्ति चर्चामा रहेको नदेखिए तापनि यसको आफ्नै महत्व रहेको कुरा भने बृद्धहरुको भनाई र उक्त कोटमा निर्माण भएका सुरुड्डलाई हेर्दा सत्य तथ्य कुरा विश्वास गर्नेगर्नु पर्ने देखिएको थियो ।
यसरी घटनामा त्यति चर्चामा नरहेका तर मारिन पुगेको दीप चन्दको स्मृतिमा बनाईएका मन्दिर (पिजास) स्थापना गरिएको र जसले चन्दहरुलाई सताएका थिए , उनीहरुले नै ती मन्दिरमा पूजा गर्ने गरेको आजसम्म पनि प्रचलन रहेको छ । <br />