"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २३:
# आसपासका गाउं तथा स्थानीय बग्ने खोलाको नाम क्रमश: सुन्दरकोट, डुग्राकोट, कोटखोला राखिएको पाईन्छ ।
# किल्लाको रुपमा प्रयोग गरिएका ऐतिहासिक स्थलहरु जस्तै महत्व बोकेको र चारैतिरबाट सुरक्षित रहेको पाईन्छ ।
# चन्दहरुको बस्ती आसपासका गाउंहरुमा बस्ती भएकोले पनि आवश्यक परेमा सहयोग लिन सजिलो होस भनि मौसमी राजधानीको रुपमा छनोट गरेको पाईन्छ ।
# यस दरबारमा ब्राह्मणको रुपमा पन्तहरु रहेका थिए ।
# दिपायल, अजैमेरु, जोरायल, उकुबाकूको तुलनामा रमणीय स्थल टापू भएको देखिन्छ ।