"डुङ्ग्राकोट राज्य" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
डुङग्राकोटकै नामबाट यहांको गाउं तथा खोलाको नाम राखिनुले पनि यस सम्बन्धमा थप जानकारी दिलाइएको थियो । तत् सम्बन्धी फोटोहरु अन्त्यतिर समावेश गरिएका छन् । हाल त्यस कोटमा भण्डारीकी कुनै पनि स्वास्नी मान्छे जाने नगरेको र किन हो भन्दा पहिला श्रीभडारीकी रानीलाई तत्कालीन राजाले विबाह गर्ने योजना बनाएको र मन्त्रीलाई मारेकोले अरुलाई पनि त्यस्तै पो गर्छन कि भनेर नजाने चलन रहेकोले हालसम्म पनि उक्त कोटमा नजाने चलन रहेको हो भन्ने गरिन्छ भने तत्कालीन समयमा कोटमा पहरेदारको रुपमा रहेका पहरीहरुले हाल उक्त कोटमा भोग चलन गर्दै आएको देखिन्छ ।
==यस लेखको शारांस==
# भग्नावशेषको रुपमा सुरुड्डहरुसुरुड्हरु देख्न सकिने अवस्थामा रहेको पाईन्छ ।
# आसपासका गाउं तथा स्थानीय बग्ने खोलाको नाम क्रमश: सुन्दरकोट, डुग्राकोट, कोटखोला राखिएको पाईन्छ ।
# किल्लाको रुपमा प्रयोग गरिएका ऐतिहासिक स्थलहरु जस्तै महत्व बोकेको र चारैतिरबाट सुरक्षित रहेको पाईन्छ ।
# चन्दहरुको आपपासकाआसपासका गाउंहरुमा बस्ती भएकोले पनि आवश्यक परेमा सहयोग लिन सजिलो होस भनि मौसमी राजधानीको रुपमा छनोट गरेको पाईन्छ ।
# यस दरबारमा ब्राह्मणको रुपमा पन्तहरु रहेका थिए ।
# दिपायल, अजैमेरु, जोरायल, उकुबाकूको तुलनामा रमणीय स्थल टापू भएको देखिन्छ ।